२९ वैशाख २०८१ शनिबार
image/svg+xml

बाटो, पानी, ग्याँस, इन्टरनेट ल्याईदिने कुरा विकास होइन आधारभुत आवश्यक्ता होः निश्चल बस्नेत

उनले हरेक नेपालीहरु नेतृत्वलाई खबरदारी गर्नसक्ने स्थितिमा पुग्नु जरुरी रहेको उल्लेख गरे। उनले भने, ‘म राजनीतिमा चासो राख्छु तर बुझ्दिन। पछिल्लो समयमा चित्त बुझ्दो काम भएको छैन। कतिपयले पछिल्लो समय गरेका कामहरुले अहिले धेरै परिवर्तनहरु आइरहेका छन्।

अघोषित लोडसेडिङविरुद्ध मलङवामा युवाहरुको प्रदर्शन

अघोषित लोडसेडिङ बन्द गर, विद्युत् कर्मचारीको लापरवाही नियन्त्रण गरजस्ता नारा लगाउँदै युवाहरुले मलङवामा प्रदर्शन गरेका हुन्। विद्युतको समस्या तत्काल समाधान नभए अर्को चरणको आन्दोलन गरिने प्रदर्शनमा रहेका विद्यार्थी नेता समिमबाबु पठानले बताएका छन्।

अघोषित लोडसेडिङले उपभोक्तालाई सास्ती

धादिङका अधिकांश स्थानमा अहिले विद्युतमा नियमितता छैन। छिनमै विजुली बल्छ छिनमै काटिन्छ। दिनको आधा समय त उपभोक्ताले विजुली प्रयोग गर्न पाएका छैनन्।

अघोषित लोडसेडिङको आपत

अहिले प्राधिकरणको भित्री रणनीति लोडसेडिङ सुरु भएको देखाउन नचाहने र भारतीय बजारबाट किनेको महँगो बिजुली सस्तोमा उद्योगलाई नदिने हो। यही कारण अघोषित लोडसेडिङ भइरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्