काठमाडौंबाट सिसडोल पु-याउन दुई दिन
सडकभरि फोहरले भरिएका ट्रक लामवद्ध छन्। जाममा फसेका ट्रकको ढालाबाट तपतप लिच्चड चुहिएको छ। केही ट्रकको एकातिरको टायर माटोमा धसिएको छ।
सडकभरि फोहरले भरिएका ट्रक लामवद्ध छन्। जाममा फसेका ट्रकको ढालाबाट तपतप लिच्चड चुहिएको छ। केही ट्रकको एकातिरको टायर माटोमा धसिएको छ।
रेडियो नेपालले आफ्नो स्वामित्वमा रहेको खुमलटार ट्रान्समिटिङ स्टेशनको करिब ७० रोपनी जग्गा निजी कम्पनीलाई विभिन्न व्यापारिक प्रयोजनका लागि भाडामा दिएपछि स्थानीयबासी आन्दोलनमा उत्रिएका छन्।
विदेशी मुद्रा अपचलन मुद्दामा काठमाडौं जिल्ला अदालतबाट करिब एक करोड रुपैयाँ जरिवानाको फैसला सुनाइएका नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट (क्याप्टेन) सुवर्ण अवालेलाई जहाज उडाउन नदिने निर्णय गरेको छ।
राजधानी काठमाडौंमा दिनानुदिन कुनै न कुनै आपराधिक घटना हुँदै आएका छन् । यो स्थिति राजधानीबाहिर झनै भयावह किसिमले बिग्रिएको छ । एकातिर, काठमाडौं खाल्डोमा बसोबास गर्ने जनसंख्या बढिरहेको छ।
काठमाडौँनेपालको राजधानी हो । त्यसैले यहाँ अन्य क्षेत्रको तुलनामा शिक्षित व्यक्ति बसोवास गर्दै आएका छन् ।
एसिया प्यासिफिक क्षेत्रका २० देशका इन्जिनियरहरुको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ। ‘इन्नोभेसन इन टीभीईटी फर सोसियल इकोनोमिक डेभलपमेन्ट’ नाम दिइएको सम्मेलन डिप्लोमा इन्जिनियर्स एसोसिएसन नेपाल (डिन), कोलम्बो प्लान स्टाफ कलेज (सिपिएससी) मनिला र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिईभिटी) को आयोजनामा असोज १८ र १९ गते काठमाडौंको याक एन्ड यति होटलमा हुन लागेको हो।
प्रदेश २ का अधिकांश जिल्ला र प्रदेश ५ र १ का केही जिल्लाका नापी कार्यालय कार्यालय प्रमुखविहीन छन्।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले काठमाडौंमा सरकारविरुद्ध विरोध जुलुस निकालेको छ। सरकारविरुद्ध आन्दोलित कांग्रेसले आज देशभरी विरोधका कार्यक्रम गरिरहेको छ। काठमाडौंमा विरोधका कार्यक्रमअन्तर्गत भोटाहिटीबाट दिउँसो विरोध जुलुस निकालिएको थियो।
विकासका लागि बाटोघाटो चाहिन्छ तर बाटोघाटो निर्माण गर्नु अगाडि त्यस वरपरको वातावरण, हरियाली, जग्गा जमिन, खुला क्षेत्र, कृषियोग्य जमिन, आदिको सुरक्षा र संरक्षणमा पनि ध्यान पु-याउनु जरुरी छ।
अनशन बसेको २०औं दिनमा डा. गोविन्द केसीलाई काठमाडौं लैजाँदा जुम्ला अस्पतालमा भएको क्षतिको छानबिन गर्न कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको कार्यकारी परिषद्ले एक साताअघि छानबिन समिति गठन ग-यो।
तत्काल वैकल्पिक फोहर व्यवस्थापन गर्ने स्थान तयार गर्न नसक्ने हो भने अबको तीन महिनामा काठमाडौं उपत्यकाको फोहर पुनःसडकमा नै थुप्रिने खतरा बढेको छ।
काठमाडौंबाट स्याङजाको वालिङ जाँदै गरेको बस त्रिशुलीमा खस्दा ५ को मृत्यु भएको छ। दुर्घटनामा परि ३ पुरुष र २ महिलाको ज्यान गएको हो।
काठमाडौंबाट स्याङजाकाे वालिङ जाँदै गरेकाे बस त्रिशुली नदीमा खसेको छ। जिल्ला प्रहरी कार्यालय चितवनले बस चितवनको इच्छाकामना गाउँपालिका, तुम्लिङटारस्थित सडकबाट एक सय मिटर तल खसेको जानकारी दिएकोे छ।
२७ दिनदेखि अनशनरत डा. गोविन्द केसी र सरकारबीच २२ बुँदे सहमति भएको छ। जसमा काठमाडौं उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न नदिने मुल बुँदामा लामो छलफलपछि विहीबार राति सहमति जुटेको छ। आफ्नो मुख्य माग पूरा भएपछि डा केसीले अनशन तोडेका छन्।
सरकारले प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ। गृह मन्त्रालयका अनुसार काठमाडौंको प्रमुख जिल्ला अधिकारी (सिडिओ) केदारनाथ शर्मालाई सरुवा गरी रामप्रसाद आचार्यलाई ल्याएको छ।