९ मंसिर २०८१ आइतबार
image/svg+xml

काठमाडौंमा ‘जी सिने अवार्ड’

नेपालमा वर्षेनी झण्डै आधा दर्जन फिल्म अवार्ड हुने गर्दछन् । स्वदेशी फिल्म अवार्डको भिड लागिरहँदा बलिउडका कलाकारको उपस्थितिमा नेपालमा पहिलोपटक ‘जी सिने अवार्ड’ हुने भएको छ।

पर्यटकीय क्षेत्र लाङटाङको फोहोर काठमाडौंको मेयरलाई

पर्यटकीय क्षेत्रमा पर्यटक तथा पोटरले यात्राका क्रममा प्रयोग गरेर फालिएको पलास्ष्टिक, बोटल, क्यानहरु यत्रतत्र छरिएका हुन्छन्।

निगमको दोस्रो वाइड बडी जहाज साउन ११ गते काठमाडौँ आइपुग्ने

राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को ‘मकालु’ नाम राखिएको वाइड बढी विमान यही साउन ११ गते काठमाडौँ आइपुग्ने भएको छ।

डा. केसीलाई काठमाडौं पठाउन प्रहरीका दुई झूट

जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं पठाउन जुम्ला प्रहरीले दुई झुटको सहारा लिएको छ। सरकारले प्रहरी बल प्रयोग गरेर बिहीबार केसीलाई जुम्लाबाट काठमाडौं ल्याएको हो।

शनिबार ‘काठमाडौं कोरा साइकल च्यालेन्ज’ हुने (फोटो फिचर)

भोली शनिवार काठमाडौंमा ‘कोरा साइकल च्यालेन्ज’ र्याली आयोजना हुँदैछ। यो र्यालीमा झन्डै तीन हजार साइकलप्रेमीहरु सहभागी हुने अपेक्षा गरिएको छ। शनिवार पाटन दरबार प्राङगणबाट बिहानीपखको मौसममा सहर नै ढाक्ने गरि साइकल यात्रीहरु सहभागी हुनेछन्।

काठमाडौंलाई महिला फुटबल उपाधि

सुनकलाई राईले गरेको गोलबाट काठमाडौंले सिन्धुपाल्चोकलाई १–० ले पराजित गर्दै उपराष्ट्रपति कप महिला राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि आफ्नो पोल्टामा पारेको छ।

अपहरण शैलीमा डा. केसीलाई काठमाडौं लगियो (फोटो फिचर)

जुम्लामा २० दिन देखि अनसन बसेका डा. गोविन्द केसीलाई सरकारले बलजफ्ती काठमाडौँ लगेको छ। अहिले भर्खरै नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौँ लगेको हो।  प्रहरीले बल प्रयोग गर्दै केसीलाई जुम्लाबाट उठाएको छ। प्रहरीको बल प्रयोग पछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान बाहिर निकालिएका डा. केसीले आफूलाई सरकारले अपहरण गरेको बताए।

केसीलाई सुर्खेत ल्याइयो, काठमाडौं लैजाने तयारी

जुम्लामा २० दिनदेखि अनशनरत डा. गोविन्द केसी सुर्खेत पुगेका छन्। डा केसीलाई सेनाको हेलिकप्टरमा सुर्खेतमा ल्याइपुर्याइएको हो।

डा. गोबिन्द केसी काठमाडौं आउन मानेनन्, अस्पतालमा तनाब

कणार्ली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा २० दिनदेखी आमरण अनसनरत बसेका डा. गोविन्द केसीले काठमाडौं आउन अस्वीकार गरेका छन्।

डा. केसीलाई जबरजस्ती काठमाडौं ल्याउने तयारी

विगत २० दिन देखि जुम्लामा अनशनरत डा. गोविन्द केसीलाई सरकारले आज जबरजस्ती काठमाडौँ ल्याउने तयारी गरेको छ । हेलिकोप्टर मार्फत उनलाई आज काठमाडौँ ल्याउने तयारी जुम्लामा भैरहेको छ।

आंशिक रूपमा उठ्दै काठमाडौंको फोहोर

राजधानीको फोहोर आंशिक रुपमा उठ्न थालेको छ। उपत्यकाको फोहोर बिसर्जन गर्ने सिसडोल ल्याण्डफिल साइट भरिंदै गएको र त्यहाँ पुग्ने बाटो भत्किएका कारण फोहोर बोकेका ट्रक बाटोमै रोकिएका थिए भने सहरको फोहोर पनि उठ्न सकिरहेको थिएन।

सवारी दुर्घटना न्यूनीकरण गर्न काठमाडौंदेखि कोटेश्वरसम्म टाइमकार्ड

उपत्यकामा बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्न मालबाहक सवारीसाधनलाई भक्तपुरको जगातीदेखि काठमाडौंंको कोटेश्वरसम्म टाइम कार्डको लागू गरिने भएको छ।

पहिरोले हेटौंडा–काठमाडौं सडक अबरुद्ध

हेटौंडा–काठमाडौं सडक खण्ड अन्तरगत मकवानपुरको सिस्नेरी र फाखेलमा पहिरोका कारण यातायात अबरुद्ध भएको छ।

बस दुर्घटनाका घाईतेलाई हेलिकप्टर मार्फत काठमाडौं लगियो

बिहीबार बिहान पाल्पामा भएको बस दुर्घटनामा परि गम्भिर घाईते भएकाहरुलाई नेपाली सेनाको हेलिकप्टर मार्फत थप उपचारका लागि काठमाडौं लगिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्