९ मंसिर २०८१ आइतबार
image/svg+xml

काठमाडौं महानगरमा स्मार्ट चिन्ह प्रयोग गरिने

काठमाडौं महानगरपालिकाले पब्लिक प्राइभेट पार्टनरसिप (पीपीपी) मोडलमा महानगरका सडकहरूमा स्मार्ट सिटी चिन्हको प्रयोग गर्ने भएको छ। महानगरपालिकासँगको सहकार्यमा एडगुरुले चिन्हको जडान गरिरहेको छ।

फस्टलुकमा ‘कथा काठमाडौं’

काठमाडौंलाई कर्मभूमि बनाएर संघर्ष गरिरहेका भिन्न भिन्न पात्रको कथा प्रस्तुत गरिएको फिल्म ‘कथा काठमाडौं’को फस्टलुक सार्वजनिक भएको छ।

अब भत्किएका बाटा काठमाडौंमा देखिँदैन् : प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले राजधानी काठमाडौंलाई स्वच्छ र सफा सहर बनाउने बताएका छन्।

काठमाडौंमा डा. केसीको समर्थनमा प्रदर्शन (फोटो फिचर)

चिकित्सा शिक्षामा सुधारको माग गर्दै जुम्लामा अनशन बसिरहेका प्राडा. गोविन्द केसीको समर्थनमा काठमाडौंमा प्रदर्शन भएको छ।

निगमले काठमाडौं-दुबई दैनिक उडान गर्ने

राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले (नेवानि) काठमाडौं- दुबई दैनिक उडान गर्ने भएको छ। चार वर्ष पछि २०१६ अगष्ट १८ बाट युएईका लागि पहिलो उडान सुरु गरेको नेवानिले काठमाडौं -दुबई दैनिक उडान अगस्ट १ तारिकबाट सुरु गर्ने भएको हो।

जगमै अड्कियो काठमाडौं भ्यू टावर

सम्झौता अनुसार काम गरेको भए राजधानीको रत्नपार्कस्थित पुरानो बसपार्कमा यतीबेला अग्लो भवन सम्पन्नको अन्तिम चरणमा देखिन्थ्यो ।

बुद्धको काठमाडौं–बनारस नियमित उडान सुरु

निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले भारतीय धार्मिक सहर बनारसका लागि नियमित व्यापारिक उडान सुरु गरेको छ। काठमाडौँबाट बनारससम्मको  हवाई यात्रा  एक घण्टामा पुरा हुन्छ।

इपिजी बैठक काठमाडौंमा सुरु

नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी) को शुक्रबार काठमाडौंमा सुरु भएको दुईदिने बैठक साझा प्रतिवेदन निर्माणका लागि केन्द्रित भएको छ । शुक्रबार सुरु भएको बैठकलाई अन्तिम बैठक बनाउने प्रयासमा नेपाल र भारतका दुवै सदस्य लागेका छन् ।

काठमाडौंको लामबगरमा बस दुर्घटना, १६ यात्रु घाइते

धर्मस्थलीबाट रत्नपार्क आउँदै गरेको यात्रुवाहक बस शुक्रबार बिहान ७ः४९ बजेतिर काठमाडौंको लामबगरमा दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन्।

नेपाल वायुसेवा निगमको पहिलो वाइड बडी जहाज काठमाडौंमा अवतरण

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले स्थापनाको ६० वर्षमा पहिलोपटक ठूलो (वाइड बडी) आकारको जहाज खरिद गरी काठमाडौं ल्याएको छ।

‘भारतभन्दा पहिले चीनबाट काठमाडौंमा रेल आउँछ’

नेपाल सरकारका पूर्व सचिव भीमप्रसाद उपाध्यायले चीन र भारतबाट काठमाडौं आउने रेलका विषयमा राजनीतिक रुपमा चर्चा भएपनि ईन्जिनियरिङ र आर्थिक रुपमा चर्चा नभएको स्पष्ट पारेका छन्। उनले भने, ‘रेल ल्याउने कुरा अहिले राजनीतिक रुपमा धेरै बहस भएको छ, रेल ल्याउनु ठूलो कुरा होइन, तर यसका आर्थिक पाटाका बारेमा पनि बहस तथा चर्चा हुनुपर्छ।’

काठमाडौंको विकासमा २१ अर्ब

काठमाडौंका स्थानीय तहले आगामी आर्थिक वर्षका लागि २१ अर्बभन्दा बढीका बजेट ल्याएका छन् । यहाँका अधिकांश स्थानीय तहले आइतबार नगर सभाबाट बजेट सार्वजनिक गरेका हुन् ।

काठमाडौं रेल ल्याउन बाटो खुल्यो

नेपाल र चीनबीच विद्युतीय कार्गो रेललाई केरुङबाट काठमाडौंसम्म जोड्ने लगायतका १४ वटा सम्झौता, समझदारीपत्र (एमओयु) र लेटर अफ एक्सचेन्जमा हस्ताक्षर भएको छ।

चिनियाँ रेलले काठमाडौं जोड्ने राष्ट्रपति सीको प्रतिबद्धता

चिनियाँ राष्ट्रपति सी जिन पिङले चिनियाँ रेलले काठमाडौंलाई जोड्ने प्रतिबद्धता पुनः दोहोर्याएका छन्।

१४ तस्बिरमा हेर्नुहोस् दिउसै अँध्यारो बनाउने काठमाडौंको अन्त्यहिन धुलो (फोटो फिचर)

मनसुन सुरु भएसँगै काठमाडौंको प्रदुषण तह सरकारले तोकेको र विश्व स्वास्थ्य संगठनले तय गरेको मापदण्डमा तलमाथि भएको छ। काठमाडौंको अन्त्यहिन बाटो विस्तार, धिमा निर्माण गतिका कारण अझै पनि काठमाडौंबासीले सूर्योदयसँगै धुलो सामना गर्नुपर्छ। अहिले फाट्टफुट्ट वर्षा भइरहँदा त्यही धुलो हिलोमा परिणत भएपछि अर्को समस्या थपिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्