चमत्कार गर्न सक्छ बाँझो जग्गाले
अहिले स्थानीय सरकारहरूले जुन गतिमा बाँझो जग्गा उपयोगप्रति तदारुकता देखाएका छन्, यसलाई जारी राख्ने हो भने केही वर्षभित्रै हामी खाद्यान्न उत्पादन र व्यवस्थापनमा चमत्कार गर्न सफल हुनेमा शङ्कै छैन ।
अहिले स्थानीय सरकारहरूले जुन गतिमा बाँझो जग्गा उपयोगप्रति तदारुकता देखाएका छन्, यसलाई जारी राख्ने हो भने केही वर्षभित्रै हामी खाद्यान्न उत्पादन र व्यवस्थापनमा चमत्कार गर्न सफल हुनेमा शङ्कै छैन ।
धादिङको थाक्रे गाउँपालिका–११, बालुवाफाँट र आसपास क्षेत्रको करेलामा अज्ञात रोग लागेको छ । ७२ परिवार किसानले दुई सय ६ रोपनीमा गरेको करेला खेतीमा पहेँलो पात हुने र मुन्टा ठिमुरिने रोग देखिएपछि किसान चिन्तित भएका छन् । गत वर्षको आम्दानी देखेका उनी यसपालि पनि हौसिए र १२ कट्ठा जमिनमा तरकारी लगाए । तरकारी राम्रै फल्यो, तर सपना भने कोरोना प्रभावले चकनाचुर पारिदियो ।
कोरोना महामारी नियन्त्रणका लागि देशव्यापी लकडाउन भएयता रोल्पामा करिब दश हजार बढी स्थानीयहरु घर फर्केका छन्। आवत जावत अलि खुकुलो भयो भने यो संख्या झनै बढ्ने छ।
बारपाक सुलिकोट गाउँपालिकाले दुई वर्षयता बाँझो रहेका तर अहिले खेतीपाती गर्ने हो भने किसानलाई प्रतिरोपनी तीन हजार रुपैयाँ दिने निर्णय गर्यो । जमिन नभएका खेतीपाती गर्ने चाहना भएकालाई सजिलो बनाउन भन्दै पालिकाले खेत प्रतिरोपनी पाँच सय र पाखो जमिन चार सयमा भाडामा दिनुपर्ने नियम बनाएको छ ।
लकडाउनको मौका छोपी रासायनिक मलको कृत्रिम अभाव गरेर कालोबजारी गरेको आरोपमा पक्राउ परेका एक सहकारी संस्थाका सञ्चालक धरौटीमा छुटेका छन् ।
राजापुर नगरपालिका–१० का राम लौटन चौधरीलाई धान बियाड राख्ने चटारो छ । जेठ दोस्रो हप्ता सम्म धान बियाड राख्न नसके हिउदे बालीमा हानी हुने सक्ने भन्दै परिवार ८ जना सदस्यनै बिहानै खेतमा पुगिसक्छन् । बन्दा बन्दी भएको अवस्थामा धौ धौ धानको बियाड पाएको उनले सुनाए ।
बाली र प्रकृति हेरी प्रोत्साहनवापतको अनुदान रकम फरक–फरक उपलब्ध गराउने गाउँपालिकाले रणनीति बनाएको छ ।
जिल्लामा ५० हजार हेक्टरमा धान खेती हुन्छ । त्यसका लागि दुई हजार पाँच सय मेट्रिक टन बिउ चाहिन्छ । किसान बिउको प्रतीक्षामा छन् । तर बजारमा धानको बिउको सहज उपलब्ध छैन । कृषि ज्ञान केन्द्र, बिउबिजन कार्यालय र व्यवसायीसँग समेत बिउ अभाव छ ।
विश्वमा अहिले आगो सल्केजसरी सल्किरहेको छ– कोरोना भाइरस (कोभिड–१९) जसको त्रासले मानिसको दिनचर्या नै बदलिएको छ।
खेती छाड्ने किसान त हुन् तर उनीहरू जमिनका मालिक भने होइनन् । खेती बाँझो त जमिनको मालिकले राखेका हुन्, किसानले होइन ।
उनी भन्दै थिए– ‘दिदी, यसपालि त सबै खेतबारीमा आफैं बालीनाली लगाएर कृषिक्रान्ति ल्याउने हो, कृषिमा आत्मनिर्भर हुने हो ।’
संविधानले कल्पना गरेको समाजवादउन्मुख अर्थव्यवस्था निर्माण गर्न पनि कृषि क्षेत्रलाई सङ्गठित गर्नु अनिवार्य छ । त्यसका लागी स्थानिय तहका हरेक वडाहरुमा अनिवार्य कृषि सहकारी गठन गरी स्थान विशेष अन्नबाली, फलफूल, जडीवुटी लगायतका उत्पादन तथा पशुपंक्षी, माछापालन व्यावसायलाई सङ्गठित र व्यवस्थित गर्नुपर्ने देखिन्छ ।
हामीसँग सूचना अभाव छ जुन कुरा तपाईँले खोज्नुभएको छ । दिगो कार्यशैली छैन जुन कुरा गर्न चाहनुभएको छ । यो नै सिर्जनात्मक योजना निर्माण, त्यसको कार्यान्वयन, अनुगमन र विस्तारको बाधक बनेको छ ।
‘केही काम छैन, खेती गरेर बसेको छु’ भन्नेहरू सर्वत्र भेटिन्छन् गाउँतिर । कृषि आफैँमा सबैभन्दा महत्वपूर्ण काम हो भनेर बुझ्ने÷बुझाउने कहिले ?
स्थानीय उत्पादनलाई बढावा नदिने हो भने यो वर्ष जस्तै देखिएका महामारीले खाद्य संकट निम्तने निश्कर्षसहित ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले ‘खाद्यान्न संकटको समाधान, स्थानीय कृषि उत्पादन’ भन्ने नारा तय गरेको छ ।