इरान आक्रमणपछि एएफसीको नकआउट स्थगित
एएफसीले मध्यपूर्वका क्लबहरूले खेल्ने पहिलो लेग नकआउट खेलहरू स्थगित गरेको छ।
एएफसीले मध्यपूर्वका क्लबहरूले खेल्ने पहिलो लेग नकआउट खेलहरू स्थगित गरेको छ।
विकास, रोजगारी, सुशासन, शिक्षा–स्वास्थ्य सुधारदेखि पूर्वाधार विस्तारसम्मका महत्वाकांक्षी योजनाले भरिएको दस्तावेज मतदातासामु प्रस्तुत गरिन्छ । तर यसवर्ष वर्ष मतदातामा उम्मेद्वारका घोषणापत्रप्रति चासो नै देखिँदैन ।
यो अवधिमा मतदाता र दललाई प्रभाव पार्ने कुनै पनि सामाग्री तथा विषयवस्तु प्रचार-प्रसार गर्न नहुने निर्वाचन आयोगले स्पष्ट पारेको छ।
आफ्नै गाडीमा उपचारका लागि गरुडास्थित हेल्थ लैण्ड हस्पिटलमा पुर्याए पनि उनको उपचारका क्रममा मृत्यु भएको फुलबाबुले बताए।
फागुन २१ मा हुन गइरहेको प्रतिनिधिसभा निर्वाचन नेपाली राजनीतिका लागि सामान्य आवधिक चुनाव मात्र होइन, दलहरूको एजेन्डा, नेतृत्व र अस्तित्वको अग्निपरीक्षा बनेको छ ।
बिहीबार हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनिय ढंगले सम्पन्न गर्न सबै एकजुट हुनुपर्ने बताएका हुन्।
प्रधान सेनापति अशोकराज सिग्देलले आइतबार हेटौँडास्थित मध्यपृतना मुख्यालयको निरीक्षण भ्रमण गरेका छन्।
आसन्न निर्वाचनका कारण देशमा फिल्मी गतिविधिहरू सुस्त बनिरहेका बेला नेपाली चलचित्र ‘लालिमा’ को ट्रेलरले भने युट्युबमा दर्शकको राम्रो साथ पाएको छ।
नेपाली सेनाले विगतमा जस्तै यसपटकको प्रतिनिधिसभा निर्वाचनमा पनि संयुक्त टोलीले सुरक्षा प्रदान गरी मतपेटिकालाई गणनास्थलसम्म पुर्याउने जानकारी दिएको छ।
निर्वाचन सुरक्षा निर्देशिकामा निर्वाचन हुनुभन्दा ७२ घण्टा अगाडि सीमानाका बन्द गर्नुपर्ने प्रावधान छ। सोही प्रावधानअनुसार निर्वाचन आयोगले सीमानाका बन्द गर्न यसअघि नै सिफारिस गरिसकेको छ।
प्रहरीले सामाजिक सञ्जाल टिकटकमा 'झापामा बालेन साह माथि गोली प्रहार' भनेर भ्रामक सूचना सम्प्रेषण गर्ने एक जनालाई पक्राउ गरेको हो।
अमेरिका र इजरायलले शनिबार इरानमाथि आक्रमण सुरु गरेपछिको असर नेपाली श्रमिकमा देखिएको हो। खासगरी खाडीमुलुकमा रोजगार गर्न जाने नेपाली बढी प्रभावित भएका छन्।
मन्त्रालयले पछिल्लो परिस्थिती सुधार नहुँदासम्म र युद्धको अवस्था समाप्त नहुँदासम्म परराष्ट्र मन्त्रालय र सम्बन्धित क्षेत्रमा रहेका नियोगहरुको आधिकारिक सूचनामा मात्र विश्वास गर्न अनुरोध गरेको छ।
नेकपा एमालेका उपाध्यक्ष एवं लमजुङबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार पृथ्वीसुब्बा गुरुङले अफवाह र उत्तेजनाले देश नबन्ने भन्दै समृद्धिको यात्रा अघि बढाउन एमालेको जित अपरिहार्य रहेको बताएका छन्।
आसन्न प्रतिनिधि सभा निर्वाचनका कारण अखिल नेपाल फुटबल संघ (एन्फा) ले जारी राष्ट्रिय लिग फुटबल प्रतियोगिता स्थगित गरेको छ।