७ आश्विन २०८१ सोमबार
image/svg+xml

समृद्धिका लागि सहकारीको आवश्यकता छ : राज्यमन्त्री बाटी

ऋण लगानीबाट यस वर्ष ९४ लाख १९ हजार २१५ मुनाफा गर्न सफल भएको छ।साकोसमा दिगो रुपमा व्यवस्थित तरिकाले सञ्चालन गर्न विभिन्न १० वटा नीति तथा ६ वटा कार्यविधि बनाइ सञ्चान गरिरहेको छ।

लालीगुराँस २३औं वर्षमा

ललितपुर महानगर र संस्थाबीच भएको विवाद अदालतबाटै फैसला हुने जानकारी गराउँदै उनले कानुनविरुद्ध कोही पनि अघि बढ्न नसक्ने र महानगरसँग भएको मुद्दा सम्मानित उच्च र सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा कानुनअनुसार नै अघि बढ्ने बताएका छन्।

बाबा साकोसको खुद नाफा ५७ लाख ३६ हजार

सहकारीको १६ औं साधारण सभाको उद्घाटन गर्दै मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले बाबा साकोसको वासलात, नाफा नोक्सानको सूचकांक विश्लेषण गर्दा प्रगति उन्मुख रहेको बताए।

११ जनालाई ओमप्रकाश गोयल छात्रवृत्ति

गत वर्षको एसइईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरूलाई उच्च शिक्षाका लागि प्रोत्साहन गर्न छात्रवृत्ति प्रदान गरिएको सहकारीले जनाएको छ।

सहकारीद्वारा सश्वर वाचन प्रतियोगिता

सहकारीको युवा तथा अतिरिक्त क्रियाकलाप उप–समितिको आयोजनामा संस्थाका बाल सदस्यहरुबीच भएको सो प्रतियोगिता भएको हो।

ज्येष्ठ नागरिक सम्मानित

मोरङको बुढीगंगास्थित राजसती महिला बहुउद्देश्यीय सहकारी संस्थाले ७१ जना ज्येष्ठ नागरिकसहित ९१ जनालाई सम्मान गरेको छ।

लुम्बिनी प्रदेशमा बजेट ल्याउन विलम्ब

यसभन्दा अघिल्लो सरकारले दर्ता गराएको प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक फिर्ता लिएको प्रदेश सरकारले नयाँ बजेट ल्याउन विलम्ब गरेको छ। लुम्बिनीमा सरकार परिवर्तनसँगै सरकारले पूर्णता नपाउँदा गठबन्धन सरकारले बजेट ल्याउन विलम्ब गरेको हो।

रोशन र बुद्धलाई स्वर्ण

प्रथम अन्तरनगर मेयर कप कराते तथा किक बक्सिङ प्रतियोगिताअन्तर्गत आइतबार सम्पन्न खेलमा मन्थलीका रोशन खत्री र बौद्ध डोजोका बुद्ध मोक्तानले स्वर्ण जितेका छन्।

मन्त्रीमाथि बलात्कार आरोप: पत्रकारलाई ज्यान मार्ने धम्की दिनेलाई कारबाही गर्नू

कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीको बलात्कार आरोपसम्बन्धी समाचार लेखेकै कारण धम्की दिने स्वकीय सचिव प्रेम बुढा र प्रेस सल्लाहकार नन्दकेश अधिकारीलाई कारबाही गर्न नेपाल पत्रकार महासंघले सरोकारवालाहरूलाई सुझाव दिएको छ।

मन्त्रीमाथि बलात्कार आरोपः सरकार र सत्ता साझेदार दल मौन

बलात्कार घटनामा प्रदेश सरकारको धारणा माग गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सरकारका प्रवक्ता सीता नेपालीलाई पटक–पटक फोन तथा एसएमएस गर्दा पनि सम्पर्कमा आउन चाहँदैनन्। सत्ता साझेदार दल माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीको धारणा पनि घटना सार्वजनिक भएको एक सातासम्म बाहिर आएको छैन।

मन्त्रीमाथि बलात्कार आरोप !

भिडियोमा पीडित भनिएकी महिला कोठाभित्रै देखिन्छिन्। बाहिरबाट ढोका ढक्ढकाएको आवाज सुनिन्छ। महिलाले ढोका खोल्छिन्। भित्र पसेर खाटमा बस्नेबित्तिकै मन्त्री शाहीले उनलाई अँगालोमा बेर्छन्। त्यसपछि महिला रोएको देखिन्छ। मन्त्री शाही महिलालाई सम्झाउन खोजिरहेको अवस्थामा देखिन्छन्।

सहकारीको कार्यालयमा चोरी तथा आगजनीको प्रयास

खोटाङको दिक्तेल बजारमा सञ्चालित सक्रिय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालयमा चोरी तथा आगजनीको प्रयास भएको छ।

अनुदानमा अनियमितता–२: छाडा चौपाया पाल्न अनुदान लिएर उन्नत जातका भैंसीपालन

अनुदान दिने निकाय भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको प्रतिवेदनमा सहकारीले सञ्चालन गरेको फर्मको अनुगमनका क्रममा ५० क्षमताको गोठमा २२ वटा गाई रहेको उल्लेख भए पनि गोठमा गाईनै नभएको, गाईगोठ जाने बाटो ठाडो उकालो भएकाले गाईपालनका लागि अनुपयुक्त रहेको प्रांगारिक मल र विषादी उत्पादन गर्ने उद्देश्य पनि सहकारीले पूरा नगरेको उल्लेख छ।

सहकारी बैंकको चेक क्लियरिङ नहुने नियम खारेज गर्छु : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले सहकारी बैंकका चेक क्लियरिङ नहुने समस्या अन्त्य हुने बताउका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्