मालपोत र यातायातबाट १६ विचौलिया पक्राउ
यातायात व्यवस्था कार्यालयबाट ६ पुरुष र मालपोत कार्यालयबाट १० जना महिला गरी जम्मा १६ जनालाई नियन्त्रणमा लिएको उनले जानकारी दिए ।
यातायात व्यवस्था कार्यालयबाट ६ पुरुष र मालपोत कार्यालयबाट १० जना महिला गरी जम्मा १६ जनालाई नियन्त्रणमा लिएको उनले जानकारी दिए ।
नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले रास्वपाको जितलाई एआई र अल्गोरिदमको नतिजा भनेर टिप्पणी गरेपछि रास्वपाका प्रवक्ता मनिष झालेआपत्ति जनाएका छन्।
सम्झौता सकिन केही दिनमात्र बाँकी रहँदा पनि नेपाल क्रिकेट संघबाट कुनै प्रतिक्रिया नआएको विश्वविद्यालय क्रिकेट संघको भनाइ छ।
सामाजिक सञ्जालमा एकअर्काको आलोचना गर्दै आएका यी दुई नेता बिहीबार प्रतिनिधि सभाको बैठकपछि अङ्कमाल गर्दै सँगै देखिएका हुन्।
दुर्घटनामा गम्भीर घाइते भएका २४ वर्षीय माबोलाई उपचारका लागि जिल्ला अस्पताल फिदिम ल्याइएकामा चिकित्सकले मृत घोषित गरेका हुन्।
प्रतिनिधि सभाको सभामुख पदको निर्वाचन चैत २० गते हुने भएको छ ।
रास्वपाका सभापति रवि लामिछानेले प्रवासी नेपालीलाई धन्यवाद दिँदै वर्तमान सरकार र संसद् उनीहरूकै रहेको बताएका छन् ।
प्रतिनिधि सभाको आजको बैठकमा पार्टी सभापति रवि लामिछानेले देशमा लगानीको वातावरण बनेको बताउँदै नेपालमा लगानी गर्न आह्वान गरेका हुन् ।
उनले अब नियमित कार्य ‘टास्क मोडल’मा सञ्चालन गर्न निर्देशन दिँदै राजस्व वृद्धि गर्न करको दर घटाउने र दायरा विस्तार गर्ने नीति अवलम्बन गरिने स्पष्ट पारे।
पछिल्लो समय मध्यपूर्वका मुलुकको तनावको बाछिटाको प्रभावस्वरुप नेपालमा हवाई इन्धनको मुल्य झन्डै दोब्बरले बढेको छ। हवाई इन्धनको मुल्य बढेपछि हवाई यात्रा महंगो भएको एयरलाईन्सले बताएका छन्। हवाई यात्रा महंगो हुँदै जाँदा हवाईजहाजका यात्रु थालेको भन्ने चिन्ता एयरलाइन्सको छ। कतिपय उडान मर्ज हुनसक्ने पनि उनीहरुको भनाई छ।
पार्टीको आज भएको संसदीय दलको बैठकले अर्याललाई सभामुखका रुपमा प्रस्ताव गर्ने निर्णय गरेको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको कार्यसम्पादनलाई नतिजामुखी, पारदर्शी तथा जवाफदेही बनाउन दुई उच्चस्तरीय समिति गठन गरेका छन्।
राष्ट्रिय सभाका सचिव तुलबहादुर पाण्डेलाई निर्वाचन कार्यक्रमको सूचना प्रकाशित गर्न निर्देशन दिएका हुन्।
उनले राष्ट्रिय सभा नियमावली २०७५ को नियम ८ बमोजिम उपाध्यक्ष पदको निर्वाचन तय गरेको बताए ।
सामाजिक सञ्जालमा लेखिएका विषयमा आलोचनात्मक टिप्पणी गर्दै आएका दुई नेताबीच प्रतिनिधिसभा निर्वाचनपछि पनि बहस चलिरहेको थियो।