३ असार २०८१ सोमबार
image/svg+xml

संयुक्त राष्ट्रसंघका उपमहासचिव र सशस्त्र प्रहरी महानिरीक्षक बीच भेट

संयुक्त राष्ट्र संघका संयुक्त राष्ट्रसङ्घको शान्ति कार्य विभाग हेर्ने उपमहासचिव जाँ–पिय ल्याक्ख्वा र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल बीच असार १३ गते बुधबार सशस्त्र प्रहरी बल नेपाल मुख्यालयमा शिष्टाचार भेटघाट भएको छ।

सरुवा, बढुवामा कुनैपनि राजनीतिक हस्तक्षेप छैनः महानिरीक्षक अर्याल

सोमबार सशस्त्र प्रहरी बल, नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महानिरिक्षक अर्यालले संगठनभित्रको सरुवा, बढुवामा कुनैपनि प्रकारको राजनीतिक हस्तक्षेप नभएको बताएका हुन्।

सशस्त्र प्रहरी महानिरीक्षक अर्याल र नेपालका लागि अमेरिकी राजदुत थम्पसनबीच भेटघाट

सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र नेपालका लागि अमेरिकी राजदुत डिन आर.थम्पसनबीच भेटघाट भएको छ।

४४औं राष्ट्रिय एथलेटिक्स प्रतियोगिता: सशस्त्र प्रहरी महानिरीक्षक अर्यालद्वारा सम्मान

उक्त समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले विजयी खेलाडीहरुलाई हार्दिक बधाई दिँदै खेलकुद क्षेत्रको बिकासमा टेवा पुग्ने गरी संगठनमा आवद्ध खेलाडीहरुको मनोवल उच्च बनाई राख्न आवश्यक सेवा सुविधाहरु समेत थप गर्दै लैजाने संगठनको योजना रहेको बताए।

कर्मचारीको सरुवा बढुवामा आउने दबाव अन्त्य गर्छु: अर्याल

नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आसन्न स्थानीय तहको निर्वाचनलाई स्वच्छ, शान्तिपूर्ण, मर्यादित तथा विश्वसनीय ढंगले सम्पन्न गर्न सशस्त्र प्रहरी बलले काम सुरु गरिसकेको बताएका छन्।

आईजिपीद्वयलाई दर्ज्यायनी चिह्न प्रदान

नेपाल सरकारको निर्णयले पदोन्नति भएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकद्वय धीरजप्रताप सिंह र राजु अर्याललाई आज दर्ज्यायनी चिह्न प्रदान गरिएको छ।

सशस्त्रको आगामी आइजिपी अर्याल

सशस्त्र प्रहरीको आगामी सशस्त्र प्रहरी महानिरीक्षक (आइजिपी) राजु अर्याल बन्ने भएका छन्। यसै वैशाख १८ गतेपछि उनको आइजिपी बन्ने बाटो खुलेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्