११ मंसिर २०८१ मंगलबार
image/svg+xml

कोरोना त्रास: अपूरो संरचनामा पूर्व तयारी

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपाल पनि कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको बताएपछि पोखरामा सतर्कता अपनाउँदै पूर्वतयारी थालिएको छ।

कोरोना संक्रमणको त्रास, फिल्म र सभा हल बन्द नहुने

संसारभर फैलिएको कोरोना भाइरस संक्रमण रोकथामका लागि नेपाल सरकारले उच्च सतर्कता अपनाएर सभा र समारोहमा सहभागी नहुन अपिल गरेपनि फिल्म र सभा हलहरू तत्काल बन्द नहुने भएका छन्।

कोरोनाविरुद्ध सर्वाेच्चमा विशेष सतर्कता

कोरोनाको संक्रमण रोक्न सतर्कता अपनाउन सरकारलाई आदेश गरेको दुई दिनपछि सर्वाेच्च अदालतले पनि विशेष सतर्कता अपनाएको छ।

कोरोना संक्रमण त्रास, इरानमा ५४ हजार कैदी रिहा

कोरोना भाइरस संक्रमणको डरले इरानले ५४ हजारभन्दा बढी कैदीलाई अस्थायीरूपमा रिहा गरेको छ। इरानी न्यायपालिकाका प्रवक्ता घोलामहोसिन परीक्षणबाट कोरोना भाइरस नभएको पुष्टि भएपछि जमानत लिएर उनीहरूलाई केही दिनका लागि छाडिएको बताएका छन्।

कोरोना त्रासदी लम्बिए आर्थिक वृद्धि पाँच प्रतिशतभन्दा तल

चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण विश्व अर्थतन्त्रमा देखापरेको असरले नेपालको आर्थिक वृद्धिदर पनि थप खस्कने देखिएको छ।

कोरोनाको महामारी प्रवेश हुन नदिन नेपालगन्ज नाकामा सतर्कता

कोरोना भाइरसको महामारी नेपाल प्रवेश हुन नदिन नेपालगन्जस्थित नेपाल–भारत सीमा क्षेत्रमा विशेष सतर्कता अपनाइएको छ। नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखाले सीमा क्षेत्रमा हेल्प डेस्क (सहयोग कक्ष) स्थापना गरी विशेष सतर्कता अपनाएको हो।

कोरोनाको त्रास : अन्र्तराष्ट्रिय महिला श्रमिक दिवस स्थगित

कोरोना भाइरसको त्रासका कारण खोटाङमा अन्र्तराष्ट्रिय महिला श्रमिक दिवस स्थगन गरिएको छ। जताततै कोरोना भाइरस फैलिरहेको सन्दर्भमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको निर्देशन अनुशार जिल्लाका १० स्थानीय तहमा मनाउने तयारी गरिएको ११० औं अन्र्तराष्ट्रिय महिला श्रमिक दिवस स्थगन गरिएको हो।

पशुपतिनगर नाकामा स्वास्थ्य जाँच गरिँदै

विश्वव्यापी चुनौती बनिरहेको नोबल कोरोना भाइरस जाँचका लागि पूर्वको नेपाल–भारत सीमा पशुपतिनगर नाकामा स्वास्थ्य जाँच गरिने भएको छ। बुधबारदेखि पशुपतिनगरका २ स्थानमा डेस्क स्थापना गरी भारतबाट नेपाल छिर्ने प्रत्येक व्यक्तिको तापक्रम जाँच गरिने भएको हो।

कोरोना जोखिममा नेपाल

चीनको राजधानी बेइजिङ अझै शान्त छ। सडकमा गाडी त्यति चलेका छैनन्। अत्यावश्यक कामबाहेक मानिस बाहिर निस्किएका कमै भेटिन्छन्। पाँच हप्तादेखि यो पंक्तिकारले शान्त बेइजिङ नजिकैबाट नियालिरहेको छ।

अन्तर्राष्ट्रिय हवाईसेवा बन्द गर्न माग

नोवेल कोरोना भाइरसको उच्च जोखिमा रहेका देशबाट निर्वाध रुपमा पर्यटक भित्रिन दिइरहेको भन्दै सरकारको आलोचना सुरु भएको छ।

कोरोनाका कारण पौने ६ अर्ब घाटा बेहोर्दै फिल्म उद्योग

कोरोना भाइरसका कारण संसारभरको फिल्म उद्योगले पौने ६ अर्ब रुपैयाँ घाटा बेहोरेको छ। गत वर्ष ४३ अर्बको बक्स–अफिस कलेक्सन गरेको संसारभरको फिल्म उद्योगले कोरोना भाइरससँगै घाटा बेहोर्ने क्रम जारी छ।

नेपालबाट फर्किएका स्पेनी नागरिकको कोरोना भाइरसका कारण मृत्यु

नेपाल भ्रमण गरेर स्पेन फर्किएका एक स्पेनी नागरिकको कोरोना भाइरसका कारण निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम डेलीमेलले जनाएको छ।

'सरकारी धारणा प्रस्ट होस्'

विभिन्न मुलुकमा कोरोना भाइरस फैलिरहेको बेला वैदेशिक रोजगार व्यवसायी संघले नेपालीलाई विदेश पठाउने कि नपठाउनेमा प्रस्ट निर्णय गर्न सरकारसँग माग गरेको छ।

‘नो टाइम टु डाई’ को रिलिज सार्न आग्रह

कोरोना भाइरसका संक्रमण बढेसँगै फ्यानहरूले ‘जेम्स बोन्ड’ को ‘नो टाइम टु डाई’ फिल्मको रिलिज मिति सार्न आग्रह गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्