२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

पोखरामा मजदुर कवि सम्मानित

हालै काठमाडौंबाट पहिलो कवितासंग्रह भुइँमान्छेका कविता प्रकाशनका साथै एकल वाचन गरेर चर्चामा आएका पोखराका मजदुर कवि इन्द्र राना प्रतीक सम्मानित भएका छन्।

अभियान लघुकथा लाेकार्पण

सिर्जना अभियान समाज भक्तपुरले कथाकार ध्रुव मधिकर्मीले सम्पादन गरेको अभियान लघुकथा लघुकथासंग्रह लोकार्पण गरेको छ।

भ्रष्टाचारको विरोधमा दमौलीका स्रष्टाहरू

तनहुँको अग्रणी साहित्यिक संस्था गण्डकी वाङमय प्रतिष्ठानको आयोजनामा शुक्रबार अपरान्ह सदरमुकाम दमौली बजारमा साहित्यकारहरूले सडक साहित्य कार्यक्रम गरी भ्रष्टाचार र भ्रष्टाचारीको विरोध गरेका छन्।

गिद्ध गीता

तपस्वी हुन गेरुवस्त्र लगाएर वनमै जानुपर्छ भन्ने हुँदैन। आफ्नो दायित्व बिनाछलकपट निष्पक्ष भएर निर्वाह गर्नु पनि तपस्या नै हो, कर्मरूपी साधना नै हो। मनमा एउटा मुखमा अर्को राखी व्यवहार गर्ने अनि आफूखुसी जे मन लाग्यो त्यही गर्दै हिँड्नुलाई कहिल्यै पनि मानवोचित कर्मका रूपमा अपनाउन सकिँदैन।

युग बोल्ने कविता

अपुरो छोडिएको क्रान्ति आधा उपचार गरिएको रोगजस्तै हुन्छ, जसले रोगलाई अझ बढी घातक बनाउँछ। माओवादी विद्रोहमा लागेका युवा आज सपनाका सबै बाटो छेकिएपछि अरब र मलेसियामा सस्तो ज्यामी बन्दै गर्दा सुत्दा देख्ने सपना पनि पीडा र हीनताबोधले भरिँदो हो।

सीमान्तहरूको असली कथा

द्रौपदी मुर्मु थिइन् आदिवासी सन्थाल समुदायकी महिला। आदिवासीमध्ये पनि अत्यन्त सीमान्तमा पारिएको यो जातिबाट राष्ट्रपति भएकाले मुर्मु र उनको समुदाय दुवैमाथि विश्वभरिका मानिसको चासो रह्यो।

राजधानीमा चेतन कार्कीको स्मरण गरियो

चेतन कार्की प्रतिष्ठानले वरिष्ठ चलचित्र निर्देशक, संस्कृतिविद् एवं गीतकार चेतन कार्कीको दोस्रो पुण्यतिथि तथा प्रथम स्मृति दिवस कार्यक्रमको आयोजना गरी चेतन कार्कीको योगदानको चर्चा ग¥यो।

हरेक कुरामा पूर्ण त प्रकृति पनि देखिइनन्

पृथ्वीका हरेक प्राणीमा घमण्डको राग देखिन्छ,जीवन यात्रामा कर्मका आआफ्नै भाग देखिन्छ। हरेक कुरामा पूर्ण त प्रकृति पनि देखिइनन्,नियालेर हेर्दा जूनघामभित्र पनि दाग देखिन्छ।

डा.विदुर चालिसेको ’लघुकथाकल्प’को लोकार्पण

नमस्ते आधुनिक लघुकथा मञ्चले भर्चुअल माध्यमबाट समालोचक डा. विदुर चालिसेको ’लघुकथाकल्प’ कृतिको लोकार्पण गरेको छ।

भण्डारीको गैरआख्यान ‘नेपाली युद्धसाहित्य’ सार्वजनिक

साहित्यकार विष्णु भण्डारीको गैरआख्यानात्मक कृति ‘नेपाली युद्धसाहित्य’ सार्वजनिक भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्