२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

स्वामी ध्रुवद्वारा आध्यात्मिक प्रवचन

नेपाल व्यवस्थापन संघद्वारा आयोजित ‘प्रबन्धनमा आध्यात्मिकता, कर्पोरेट उत्कृष्टताका लागि साँचो’ शीर्षकको आध्यात्मिक व्याख्यान कार्यक्रम शुक्रबार सम्पन्न भएको छ।

मेरो अतीत मेरो अनुभव

प्राध्यापन तथा शैक्षिक प्रशासनमा लामो समय बिताएका लेखक रमेशप्रसाद गौतमले आफ्ना अनुभवलाई समेटेर लेखिएको पुस्तक ‘मेरो अतीत मेरो अनुभव’ प्रकाशनमा आएको छ।

हिउँको तन्नामा लडीबुडी

भौतिक विकासले सम्पन्न सहरमा प्राकृतिक सुन्दरताको भने असाध्यै कमी छ। कामै कामबाट थाकेर यसो शरीरलाई आराम, आँखालाई शीतलता र मनलाई आनन्द दिने खुला, मनोरम र शान्त ठाउँको अभाव बढ्दै गएको छ सहरमा।

शिक्षित चेली पनि बेचिन्छन्

‘बिदेसिने सपना सँगसँगै हामी कहाँ जाँदै छाैं, कुन प्रक्रियामा जाँदै छौं र कस्तो कम्पनीमा जाँदै छौं भन्ने यकिन हुन म सल्लाह दिन्छु,’ पीडित थापा भन्छिन्, ‘म चाहन्छु, मेरो जस्तो पीडा अरूले भोग्न नपरोस्।’

द्वारकाधाम र केही ज्योतिर्लिङ्ग दर्शन

पण्डाहरू सायद सबै खराब हुँदैनन्, तर शब्दले नै हामीलाई तर्साउने गरेको छ। टीका, प्रसादको अपेक्षा गरी बसेका भक्तजनलाई पण्डाले भनेबमोजिमको रकम नचढाउने हो भने ‘तुम्हें कुछ नहीं मिलता जाओ’ भनेर घचेटेरै पठाइदिएको अनुभव हामीलाई भयो।

सम्झनामा जनआन्दोलन–२०४६

प्रजातन्त्र स्थापनार्थ नेपालमा भएका आन्दोलनहरूमध्ये पहिलो जनआन्दोलन हो— जनआन्दोलन–२०४६। यसको परिकल्पना, रचना र नेतृत्वकर्ता गणेशमान सिंह हुनुहुन्थ्यो। अनेकौं राष्ट्रवादी दृष्टिकोणले यो जनआन्दोलन मौलिक र विशिष्ट प्रकृतिको रह्यो।

शान्त रहनै पर्‍यो कुरा मुटुको हुनाले

परिस्थिति विपरीत भैदियो के गर्नु त? समस्या पहाड भई उभियो के गर्नु त? शान्त रहनै पर्‍यो कुरा मुटुको हुनाले, सामर्थ्य सुनामी ल्याउने थियो के गर्नु त?

साहित्यकार टंक वनेमकाे ‘सुदूर विस्मृतिका बिम्बहरू’ लोकार्पण

साहित्यकार टंक वनेम संस्मरणसंग्रह ‘सुदूर विस्मृतिका बिम्बहरू’ लोकार्पण भएको छ।

नेपाली चलचित्र ‘बहाव’ आजदेखि प्रदर्शनमा

नेपाली चलचित्र ‘बहाव’ आजदेखि प्रदर्शनमा आएको छ। प्रमोद कँडेलको लेखन तथा निर्देशन रहेको सो चलचित्रमा अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपालबीचको वैचारिक द्वन्द्वलाई प्रस्तुत गरिएको छ।

पाहुनाकाे पाेल

पाहुना लाग्ने क्रममा पल्लाघरका दाइसँग कहिलेकाहीं बार्लाङ इन्द्री दिदीकोमा जान्थ्यौं। राता चामलको भातसँग तोरीको तेल र प्याजसरी परेवाका बच्चाको झोल खाएको स्वाद अहिले पनि जिब्रोमा झुन्डिन्छ।

साहित्यकार पन्तलाई नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार

साहित्यकार रामप्रसाद पन्तलाई नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार अर्पण गरिएको छ।

डा. हेमनाथ घिमिरेको ‘रंगिन कालो’ गीतसंग्रहको लोकार्पण

सिसार साहित्य प्रतिष्ठानको आयोजनामा गीतकार डा. हेमनाथ घिमिरेको ‘रंगिन कालो’ गीतसंग्रहको लोकार्पण भएको छ।

प्रकृतिलाई खुसी बनाउन भुमे पूजा

म्याग्दीका मगर समुदाय प्रकृतिलाई खुसी बनाउने ‘भुमे पूजा’मा जुटेपछि मगर बस्ती मौलिक सांस्कृतिक उत्सवमय भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्