२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

‘मनु ब्राजाकीका रोज्जा गजल’ मा विषय सौन्दर्य

वस्तुतः मनुका गजलहरू मनुको जीवनचिन्तन तथा उनले सरदर बाँचेको जिन्दगीको सुन्दर पुलिन्दा हो। उनका विचारहरूको अग्गेठ हो, जसले लामो समयसम्म नेपाली समाजको अन्धविश्वासलाई पोलिरहन्छ । चेतनाको विगुल फुकिरहन्छ। विद्रोहको पुल्ठो झोसिरहन्छ।

ताम्राकारका नगाइएका गीतहरू सार्वजनिक

गीतकार लक्ष्मणकृष्ण ताम्राकारको गीतिसंग्रह ‘नगाइएका गीतहरू’को एक समारोहका बिच सार्वजनिक भएको छ।

उपन्यासकार सापकोटाको ‘चिसो बाफ’ लोकार्पण

उपन्यासकार गोपी सापकोटाको प्रयोगपरक उपन्यास ‘चिसो बाफ’ आख्यानकार अमर न्यौपाने, निबन्धकार, पत्रकार दीपक सापकोटा, समालोचक ज्ञानु अधिकारी र लेखक गोपी सापकोटाले लोकार्पण गरे।

ओजको आस रोजको बास पत्यार दिलायो

आँटिलो मन गाँठिलो धन भेदले छर्दिन्छ, खै जन्मदाता न क्षेत्रमाता बाचाले भर्दिन्छ। गोधूलि छाया माधुरी माया बचन जिउँदा, कर्मको फल धर्मको बल सोमर्सी पिउँदा।

‘जनमत’ इन्द्रकुमार श्रेष्ठ सरित् विशेषांक लोकार्पण

चालीस वर्षदेखि मोहन दुवालको सम्पादनमा प्रकाशन हुँदै आएको साहित्यिक मासिक पत्रिका ‘जनमत’ को साहित्यकार इन्द्रकुमार श्रेष्ठ सरित् विशेषांकको एक समारोह बिच लोकार्पण भएको छ।

प्रवीण गुरुङको स्मृतिमा विशेष सांगीतिक कार्यक्रम

सांगीतिक कार्यक्रम तीन दिन चल्यो। तीन दिनसम्म फरक फरक कलाकारले सांगीतिक माहोल जमाए।

दौंतरीमा गुन्जिए सरूभक्त र तीर्थ श्रेष्ठ

नेपाली लेखक संघ, गण्डकी प्रदेशले पोखरामा आयोजना गरेको दौंतरी कविता वाचन कार्यक्रममा समकालीन स्रष्टाद्वय सरुभक्त र तीर्थ श्रेष्ठ उभिएका छन्।

अधुरो सपना बोकेको नयाँ मुलुकको कथा

‘बुह्रान’ थारु समुदायका लागि सपनाको बिम्ब हो र आफ्नो थातथलो खोसिएपछि बाध्यतावश स्विकार्नुपरेको भूगोलको नाम पनि हो। ठोस रूपमा बुह्रान नयाँ मुलुक भनेर चिनिने बाँके, बर्दिया, कैलाली र कञ्चनपुरको भूभाग हो। यो अनेक ठाउँबाट बसाइँ सरी आउनेबाट आवाद भएको भूमि हो।

बुढ्यौलीमा मायाको भोक

बुबाआमाले छोराछोरीलाई औधी माया गर्छन्, छोराछोरीले पनि बुबाआमालाई त्यस्तै माया गर्छन् तर परिस्थितिले यो सबै माया पूर्णतः बनावटी बनाइदिएको छ।

सक्छौ हामीलाई रोक सक्दैनौ सन्ततिलाई

‘हामीले सर्टमा याद लेख्थ्यौं,’ खाडीमा भेटौंला शीर्षकको नागरिक दैनिकको समाचार सेयर गर्दै सामाजिक सञ्जालमा चर्चित साइग्रेस पोखरेलले लेखेका छन्, ‘उसले यथार्थ लेख्दियो।’

झमकको आँसु र ‘संघर्ष’ कथासङ्ग्रह

महिला आधा आकाश होइन, ऊ पूर्ण आकाश हो। कर्मको बाहिरी संसार र भित्री घरेलु संसार सँगसँगै हाँकेर जीवनको सङ्घर्ष अघि बढाउने कर्मशील नारी कसरी आधा हुन सक्छिन्? कसरी आधा आकाश, कसरी आधा धर्ती?

होटेल आर्टस ठमेलमा चित्रकला प्रदर्शनी

लाइन्स क्लब अफ फाइन आर्ट काठमाडौंको तेस्रो वार्षिक कार्यक्रमअन्तर्गत चित्रकला प्रदर्शनी शुक्रबार सुरु भएको छ।

वैदेशिक श्रमिकको दुःखपूर्ण यात्रा ‘श्रमटन’ नेपालीमा

निराला पब्लिकेसन्सले नेपाली लेखक बीएन जोशीको ‘श्रमटनः नेपाली आप्रवासी कामदारको सम्झना’ कृति नेपाली भाषामा बजारमा ल्याएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्