२० वैशाख २०८१ बिहीबार
image/svg+xml

टर्कीमा आगलागी हुँदा नौ सिरियालीको मृत्यु

मध्यरातमा आगलागी शुरू भएपछि तत्काल अग्निनियन्त्रकलाई बोलाइएको तर आगो निभाउँदासम्म सिरियाबाट टर्कीमा शरण लिँदै आएका एकै परिवारका नौ जनाको मृत्यु भएको अधिकारीले बताएका छन्।

टर्की खानी विस्फोट : मृत्यु हुनेको संख्या ४० पुग्यो

टर्कीको उत्तरी बार्टिन प्रान्तमा शुक्रबार राति भएको खानी विस्फोटमा परी मृत्यु हुने व्यक्तिको संख्या ४० पुगेको छ।

टर्कीमा खानी विस्फोट: २८ जनाको मृत्यु, थुप्रै फसे

'हाम्रा ५८ खानी कामदारहरू सकुशल बाहिर निस्कन सफल भएका छन् भने १५ जना कामदार अझै त्यहाँ फसिरहेको अनुमान छ। उनीहरूलाई बचाउने प्रयास गरिरहेका छौं,' आन्तरिक मन्त्री सुलेमान सोयलुले जनाकारी दिएका छन्।

दक्षिणी टर्कीमा सात जना आईएस संदिग्ध पक्राउ

पक्राउ पर्नेहरू सिरिया र इराकमा आइएस गतिविधिमा संलग्न रहेको र अवैध रूपमा टर्किएमा प्रवेश गरेर अडानामा लुकेको बताइएको छ।

टर्कीले संयुक्त राष्टसङ्घ, रुस र युक्रेनको संयुक्त बैठक आह्वान गर्ने

टर्कीले युक्रेनका लागि संयुक्त बैठकको आह्वान गर्ने भएको छ। युक्रेनमा जारी रहेको रुसको हमलाका विषयमा टर्कीले बैठकको आह्वान गर्ने भएको हो। टर्कीले स्तानबुलमा बैठक आह्वान गरेको छ।

युक्रेनमा युद्धविरामका लागि टर्कीद्वारा पहल

टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगान र युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलिन्स्किीबीच फोन वार्ता भएको छ। उनीहरुका बीचमा हाल युक्रेनमा जारी रहेको रुसी आक्रमणका बारेमा कुराकानी भएको टर्कीको विदेश मन्त्रालयले जनाएको छ।

युक्रेनलाई सहयोग बढ्ने आश

अमेरिकाका राष्ट्रपति जो बाइडेन र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच फोन वार्ता भएको छ।

'रूस र युक्रेनबीचको वार्तालाई समर्थन'

चीन परराष्ट्र मन्त्रालयले टर्कीको राजधानी इस्तानबुलमा हिजो भएको रूस र युक्रेनबीचको वार्ताले सकारात्मक उर्जा दिएको बताएको छ।

युक्रेन रुसबीचको मध्यस्थताका लागि टर्कीका राष्ट्रपतिद्वारा मन्त्रिपरिषद् बैठक

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले सोमबार युक्रेन र रुस बीचको शान्ति वार्तालाई अगाडि बढाउने उपायहरूबारे छलफल गर्न एक घण्टा लामो मन्त्रिपरिषद् बैठकको आयोजना गर्न लागेको यस विषयमा परिचित स्रोतले स्पुतनिकलाई जनाएको छ।

राजनीतिमा ‘जिंगोइजम’को व्यापार

एमसिसीसँगै नेपालमा अमेरिकी सेनाको प्रवेश हुने अफवाहसमेत फैलाइयो। यसको मूलभूत कारण थियो– माओवादी एमसिसीको विरोध गरेर राजनीतिमा आफ्नो पुनर्जीवन चाहन्थ्यो ।

नर्वे र टर्कीले छिट्टै तालिवानसँग वार्ता गर्ने

तालिबानका स्रोतलाई उद्धृत गर्दै सञ्चारमाध्यमले टर्कीको बैठक इस्तानबुलमा हुने जानकारी दिएका छन्।

टर्कीका राजदूतले बुझाए ओहदाको प्रमाणपत्र

नेपालका लागि टर्कीका राजदूत फिरत सुनेलले राष्‍ट्रपति विद्यादेवी भण्डारी समक्ष ओहदाको प्रमाणपत्र पेस गरेका छन्।

विश्व घटनाक्रम: टर्कीको कदम आँटिलो कि असामान्य?

एर्दोगानले प्रश्न गरेका छन्– के ती राजदूतहरूका देशमा डाँका, ज्यानमारा र आतङ्ककारीहरूलाई सहज ढंगले थुना मुक्त गरिन्छ? जुन राजदूतले टर्कीलाई राम्ररी चिन्देैन उसले यहाँ बस्ने काम छैन।

भूकम्प गएको ९० घण्टापछि ३ वर्षीया बालिकाकाे जीविकै उद्धार

टर्कीको विपद तथा आपतकालीन व्यवस्थापन निकायले एजमिरमा १७ मध्ये १५ वटा ठूला भवन नराम्रोसँग भत्किएका र तिनीहरुमा खोज तथा उद्धार कार्य सकिएको जनाएको छ।

टर्कीमा भूकम्पबाट मृत्यु हुनेको संख्या ७६ पुग्यो

टर्कीमा गत शुक्रबार गएको शक्तिशाली भूकम्पबाट ज्यान जाने व्यक्तिको संख्या ७६ पुगेको यहाँका अधिकारीहरुले सोमबार जानकारी दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्