४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

टर्कीमा भूकम्पबाट मृत्यु हुनेको संख्या ७६ पुग्यो

टर्कीमा गत शुक्रबार गएको शक्तिशाली भूकम्पबाट ज्यान जाने व्यक्तिको संख्या ७६ पुगेको यहाँका अधिकारीहरुले सोमबार जानकारी दिएका छन्।

टर्की, ग्रिस र अफगानिस्तानमा भूकम्प, कम्तीमा सत्रको मृत्यु, उद्धार जारी

टर्की, ग्रिस र अफगानिस्तानमा शुक्रबार शक्तिशाली भूकम्प गएका छन्।

उत्तर सिरियामा रुसले गर्‍याे हवाई हमला, ५० भन्दा धेरै लडाकुकाे मृत्यु

उत्तर सिरियाको इडलिब प्रान्तमा गरिएकाे रुसी हवाई हमलामा परी ५० भन्दा बढी टर्की समर्थक लडाकुको मृत्यु भएको छ।

टर्की र सोलोमन द्वीपमा भूकम्प

टर्कीको पूर्वी प्रान्त बिन्गोलमा आइतबार गएको ५।७ म्याग्नीच्यूडको भूकम्पबाट एक व्यक्तिको मृत्यु भएको छ।

टर्कीद्वारा अन्तर्राष्ट्रिय उडान शुरु

कोरोनाभाइरस प्रसार रोक्ने उद्देश्यले टर्कीले गत मार्च २८ देखि बन्द गरेको अन्तर्राष्ट्रिय हवाई उडान पुनः शुरु गरेको छ।

टर्कीमा भूकम्प, सातको मृत्यु

टर्कीमा भूकम्पमा परी आइतबार कम्तीमा सात जनाको मृत्यु भएको छ। टर्कीका आन्तरिक मामिलामन्त्री सुलेमन सोयलुका अनुसार मृत्यु भएकामध्ये तीन बालबालिका रहेका छन्।

लिवियाली युद्धविरामको सम्भावना अझै टरेको छैन : टर्की

लिवियाली सैनिक नेता खालिफा हफ्तर अझै द्वन्द्वमा नफर्किने विश्वास टर्कीले बुधबार व्यक्त गरेको छ। रूस र टर्कीको पहलमा फ्रान्समा भएको लिवियाली स्थायी युद्धविराम सम्झौतामा हस्ताक्षर नगरी सैनिक नेता खालिफा हफ्तर बाहिरिएका थिए।

टर्कीका पूर्व प्रधानमन्त्रीद्वारा नयाँ पार्टी स्थापना

टर्कीका पूर्व प्रधानमन्त्री अहमद दाभुटोग्लुले नयाँ पार्टी स्थापना गरेका छन्।

टर्की पालनले स्वदेशमै रोजगारी

चन्दननाथ नगरपालिका ४ का नारायण चौलागाई टर्की पालनले स्वदेशमै रोजगारी सिर्जना गर्न सकिने उदाहरणको रुपमा परिचित भएका छन्। उनी टर्की पालनले जीविकोपार्जनमा ठूलो सहयोग मिलेको बताउँछन्। यहाँको जनशक्ति बेरोजगारीका कारण विदेशमा लर्को लाग्छन्।

उत्तरी सिरियामा शान्ति स्थापनाका लागि रुस र टर्कीबीच सहमति

टर्कीले कुर्द लडाकुलाई भगाउन तथा सीमावर्ती भेगमा एउटा सुरक्षित क्षेत्र बनाउन भन्दै उत्तरी सिरियामा आक्रमण गरेको थियो।

उत्तरी सिरियामा शान्तिका लागि रूस र टर्कीबीच सहमति

रूस र टर्कीले सिरियामा पछिल्ला केही हप्ता यता भएका द्वन्द्वलाई रोक्ने सम्बन्धमा बुधबार एक सहमति गरेका छन्।

कुर्दिस लडाकुविरुद्ध रुस र टर्कीकाे ‘ऐतिहासिक सम्झौता’

उत्तरी सिरियामा कुर्दिस लडाकुविरुद्ध सैन्य कारवाही गर्न रुस र टर्कीबीच सम्झौता भएको छ। अहिले उत्तरी सिरियामा टर्कीले युद्धविराम गरेको छ।

टर्कीको आक्रमणपछि उत्तरपूर्वी सिरियाबाट ३ लाख सर्वसाधारण विस्थापित

टर्कीले उत्तरपूर्वी सिरियाको कुर्द नियणन्त्रित क्षेत्रहरूमा गरेको आक्रमणको कारण ३ लाख भन्दा बढी मानिसहरुलाई विस्थापित भएका मानव अधिकारबादी संस्थाले बिहीबार जानकारी दिएको छ।

सिरिया संकट गहिरिएसँगै टर्कीका राष्ट्रपतिलाई रुसको निम्तो

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले टर्कीका राष्ट्रपति रिसेप तायिप एर्डोगानलाई टेलिफोन गरी सिरियामा उत्पन्न पछिल्लो संकटका बारेमा छलफल गरेका छन्।

सिरियाली शिविरबाट आइएसका आठसय आफन्त भागे

टर्कीले उत्तरपूर्वी सिरियामा हवाई आक्रमणलाई बढाएपछि सो क्षेत्रमा रहेका शिविरहरुमा लामो समयदेखि बस्दै आएका इस्लामिक स्टेट (आइएस)का सयौं आफन्तजन शिविरबाट भागेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्