८ वैशाख २०८१ शनिबार

स्वास्थ्य बिमाबारे भ्रामक सूचनाको भर नपर्न स्वास्थ्य मन्त्रालयको अनुरोध

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बिमाबारे भ्रामक विज्ञापन तथा सूचना प्रसारणमा भर नपर्न अनुरोध गरेको छ।

प्रजनन उपचारका लागि आयात गरिएको मानव अण्डामा 'हेमोफिलिया' रोग

इजराइली स्वास्थ्य मन्त्रालयका अनुसार अण्डा जर्जियाको बर्थ नामक क्लिनिकबाट आयात गरिएको हो।

बीपीको समस्या समाधानको माग गर्दै धरानका मेयरले लेखे स्वास्थ्य मन्त्रालयलाई पत्र

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधानको माग गर्दै स्वास्थ्य मन्त्रालयलाई पत्र लेखेका छन्।

बुटीबिनाको वैद्यखाना

सिंहदरबार वैद्यखानाबाट उत्पादित औषधिले कुनै बेला आयुर्वेद क्षेत्रमा एकछत्र बजार लिएको थियो तर अहिले त्यो इतिहासजस्तै भएको छ। जडीबुटी अभावमा औषधि उत्पादन गर्ने कारखानामा दसैंयता ताला लागेको छ ।

अफगानिस्तानमा पोलियो अभियान

अफगानिस्तान जनस्वास्थ्य मन्त्रालयका अनुसार सोमवारबाट सुरु भएको पोलियो अभियान भोलिसम्म चल्ने छ।

एक सयमा एकजनामा अटिजम

बागमती प्रदेशमा एक हजार दुई सय ५३ जना अटिजम समस्याबाट ग्रसित छन्। तीमध्ये काठमाडौंमा चार सय ९५, चितवनमा एक सय १३, ललितपुरमा ८३, भक्तपुरमा ७८ र मकवानपुरमा ७७ जना रहेका छन्।

गाजाको सबैभन्दा ठूलो अस्पतालमाथि आक्रमणको खतरा

हमासका अनुसार अस्पताल भित्र अझैपनि कम्तिमा २ हजार ३ सय नागरिक रहेको र यस बारेमा विश्व स्वास्थ्य सङ्गठनलाई जानकारी गराइसकेको छ।

जानकारी दिनका लागि सूचना पाटी राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई स्वास्थ्यकर्र्मीको सुरक्षामा अवरोध पु¥याउने र हातपात गर्नेमाथि हुने कारबाहीबारे स्थायी सूचना बोर्ड राख्न निर्देशन दिएको छ।

आँखाको नानीको शल्यक्रिया निःशुल्क

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले आँखाको नानीको शल्यक्रिया गर्नुपर्ने प्रदेशका कुनै पनि बिरामीले कुनै पनि शुल्क तिर्नुनपर्ने व्यवस्था गरेको हो ।

सुनसरी उद्योग वाणिज्य संघमा पनि निःशुल्क डेंगु उपचार शुरु

अस्पताल तथा निजी क्लिनिकहरूमा डेंगुका बिरामीहरूको चाप थेग्न गाह्रो भएपछि सुनसरी उद्योग वाणिज्य संघ धरानले पनि निःशुल्क डेंगु उपचार सेवा शुरु गरेको छ।

स्वास्थ्य मन्त्रालयको अनुगमन: अस्पतालले नागरिक बडापत्र लागू गर्नुपर्ने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाका आठ वटा अस्पतालहरूको अनुगमन गरेको छ।स्वास्थ्य मन्त्रालयले आज काठमाडौंका चार, ललितपुर र भक्तपुरका २/२ वटा सामुदायिक र निजी अस्पतालको अनुगमन गरेको हो ।

विद्यार्थीमा ठेउला देखिएपछि विद्यालय बन्द

स्याङ्जाको वालिङ-१२ कोखेस्थित सिर्सेकोट जनहित आधारभूत विद्यालयका बालबालिकामा ठेउलाको संक्रमण देखिएको छ।

स्वास्थ्यकर्मी पाँच महिनादेखि तलबबाट वञ्चित

भक्तपुरको सूर्यविनायकमा स्वास्थ्यकर्मी पाँच महिनादेखि तलवबाट वञ्चित रहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्