‘पूर्वप्रम सुशीलको सादगी र स्वच्छ जीवनी पढाइनुपर्छ’
पूर्वप्रधानमन्त्री सुशील कोइरालाजस्ता सादगी र स्वच्छ छवि भएका राजनेताको जीवनी धेरैलाई पढाउनुपर्नेमा जोड दिइएको छ।
पूर्वप्रधानमन्त्री सुशील कोइरालाजस्ता सादगी र स्वच्छ छवि भएका राजनेताको जीवनी धेरैलाई पढाउनुपर्नेमा जोड दिइएको छ।
कूटनीतिक मामिलाका जानकारहरू मुलुकको आन्तरिक राजनीतिक गतिविधिको प्रभाव कूटनीतिक अभ्यास र अन्तर्राष्ट्रिय सम्बन्धमा पर्न नहुने बताउँछन्। तर दाहालले एमसिसीलाई लेखेको पत्रमा जनाएका प्रतिबद्धता र पत्र सार्वजनिक भएपछि दिएको प्रस्टीकरणले राजनीतिक स्वार्थका लागि कूटनीतिको दुरुपयोग गरेको देखाउँछ।
चालु आर्थिक वर्षको ६ महिनामा धान्नै नसकिने गरी भएको उच्च आयातले मुलुकको अर्थतन्त्रमा जटिल समस्या ल्याएको छ।
अहिले जनादेशबाट होइन मठाधेशबाट बनेको सरकार छ। यसले जनताका लागि केहि गर्न सक्दैन्। एमाले सरकार बने जनताले विदेशीसँग कहिल्यै पनि शिर झुकाउनु नपर्ने बताए। उनले सम्वृद्ध नेपाल र सुखी नेपालीका लागि पनि एमाले सरकार आवश्यक भएको बताउँदै विकास निर्माणका लागि एमाले सरकार बन्नुपर्ने बताए।
उनले स्कुल, कलेज बन्द गर्न सो सम्झौंता भएको र त्यसबारे बुद्धिजीविहरुले मौनता साँधेको भन्दै आक्रोश व्यक्त गरे।
बैठकमा संसदमा जारी गतिरोध र समसामयिक विषयमा छलफल भइरहेको प्रधानमन्त्री देउवाका कानून विज्ञ अधिवक्ता केशवराज जोशीले जानकारी दिए।
पहिला कहिले प्रधानमन्त्री आउने, कहिले राष्ट्रपति आउने गर्दा ठेकेदार कम्पनीले द्रुत गतिमा काम गर्थ्यो, अहिले त झारा टार्ने हिसाबले मात्रै काम गरेको देखिन्छ। पूर्वप्रधानमन्त्री ओलीले धरहराको उद्घाटन गरिसकेकाले अहिलेको सरकारको प्राथमिकतामा यो परेको छैन।
प्रधानमन्त्री शेरबहादुर देउवाले १२औँ राष्ट्रिय जनगणना अभियानमा सहभागी भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज तथ्याङ्क विभागका गणकहरू पुगेर प्रधानमन्त्रीको पारिवारिक तथ्याङ्क सङ्कलन गरिएको हो।
सो अवसरमा एमाले अध्यक्ष ओलीले रघुपति जुट मिल्सको स्थलगत अवलोकन साथै उद्योग परिसरमा स्वामी,रुद्राक्ष लगायतका वृक्षरोपण गरेका छन्।
नले देशलाई आफ्नो पार्टीले नयाँ दिशामा लैजाने बताउँदै देश किन बनेन भनेर सबैले सोच्न आग्रह गरे। उनले बालुवाटारमा हेलिप्याड बनाएको भन्दै चिन्ता व्यक्त गरे। सरकारले जनताको पसिनाको कदर नगरेको र महत्व नबुझेको उनले बताए।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान गठबन्धन आगामी निर्वाचनसम्म मिलेर जाने बताएका छन्।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणालाई महाअभियोग लगाउनेबारे अहिलेसम्म कुनै छलफल नभएको बताएका छन्।
पूर्ववर्ती खड्गप्रसाद शर्मा ओलीको शासनकालमा बिग्रिएको थिति यिनले मिलाउलान् भन्ने आमअपेक्षा हो। ओली सरकारप्रति आलोचक रहेका व्यक्तिहरू अहिलेको पनि उही ताल देखेर मरीचझैँ चाउरिनुको विकल्प देखिएको छैन।
बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध परेको मुद्दाको फैसला कात्तिक १५ गते हुने भएको छ।
पूर्व राष्ट्रपति अब्डेलाजिज बौटेफ्लीकाको कार्यकालमा प्रधानमन्त्री भएका दुई नेतालाई अदालतले सजाय तोकेको हो। पूर्व प्रधानमन्त्री अहमद ओयुयाहीयालाई छ वर्ष र अर्का पूर्व प्रधानमन्त्री अब्डेल्मालेख सेल्लाललाई पाँच बर्ष जेल बस्नुपर्ने भनिएको छ।