७ पुस २०८२ सोमबार
image/svg+xml

एमाले निर्वाचनमा सहभागी हुन्छ: सचिव राई

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नवनिर्वाचित सचिव शेरधन राईले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन भएमा एमाले सहभागी हुने बताएका छन्।

राँझा विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थल बनाउन माग

नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास एवं विस्तार गर्न सरकारको ध्यानाकर्षण गरेको छ।

तीन सय शैयासहित सेवा विस्तारमा नेपाल एपीएफ अस्पताल

सशस्त्र प्रहरीमा कार्यरत बहालवाला तथा पूर्वसशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका आश्रित परिवार र सर्वसाधरण नागरिकलाई गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्न नेपाल एपीएफ अस्पतालले तीन सय शय्यासहितको सेवा विस्तार गरेको छ।

भालुले आक्रमण गर्ने क्षेत्रमा अनुगमन

सुरज ओझासहितको टोली भालुले पशु चौपायाका पुर्‍याएको क्षतिस्थल हाङदेवा वुङकुलुङको धुपौरे क्षेत्र पुगेको थियो ।

‘मिरमिरे’को गीतमा दयाहाङ–प्रकाश–सिर्जनाबीच त्रिकोणात्मक प्रेम

‘मिरमिरे भो’ शीर्षकको गीतमा प्रकाश सपूत र मेलिना राईको स्वर रहेको छ भने शब्द तथा संगीत स्वयं प्रकाश सपूतकै हो।

प्रधानमन्त्रीकै अगाडि सागरले भने- चुनाव गराउनु मात्रै ठूलो कुरा होइन

अभियन्ता सागर ढकालले चुनाव सम्पन्न गर्नु मात्रै निर्वाचन आयोग र सरकारको सफलता नहुने बताएका छन्।

सुनकोशी–मरिण आयोजनाको ठेक्का तोडेपछि मूल्याङ्कन गरिँदै

मन्त्री कुलमान घिसिङले मूल्याङ्कन कार्य दुई महिनाभित्र सम्पन्न गरी नयाँ टेण्डर प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिए ।

एचपिभी खोप अभियान माघमै सुरु हुने, कक्षा ६ मा पढ्ने किशोरीलाई लगाइने

डा.गौतममका अनुसार एचपिभी खोप पाठेघरको मुखको क्यान्सर गराउन सक्रिय हुने ह्युमन पेपिलोमा भाइरसविरुद्धको खोप हो ।

ओलीले भने- रविलाई गुन लगाएको थिए, रविले भने- अदालत धाएर तिर्दै छु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएको ‘गुन’ अदालत धाएर तिरिरहेको टिप्पणी गरेका छन्।

राप्रपाकी नेतृ कुन्ती पोखरेल भन्छिन: अघिल्लो निर्वाचनको परिणाम उल्ट्याउँछु

यसपटक जित सुनिश्चित गर्ने उद्देश्यका साथ पोखरेल सोही क्षेत्रमा सक्रिय रूपमा खटिएकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्