इतिहासको उपहास
आफूले स्वीकार गरेको वा मन पराएको व्यक्ति र दल भन्दै गलत प्रवृत्तिलाई अघि बढाउने हो भने नेपाल सदैव पछाडि पर्ने सम्भावना रहन्छ। इतिहासको अवमूल्यन र उपहास भइरहन्छ। त्यो भनेको राष्ट्रको दुर्भाग्य हो।