७ वैशाख २०८१ शुक्रबार

बङ्गलादेशकी प्रधानमन्त्री हसिनासहित नवनिर्वाचित सांसद्हरूद्वारा सपथ ग्रहण

बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना र उनको पार्टीका अन्य सांसदले सपथग्रहण गरेका छन्।

अनिर्णयको अलमल

कसैलाई मनमा लाग्दैमा सार्वजनिक कामका निम्ति निर्णय गर्ने परिपाटीले समस्या निम्त्याउन सक्छ। नेकपा (एमाले)बाट विभाजित भई बनेको नेकपा (एस) ले हालै गरेको एउटा निर्णय अन्ततः आफ्नै निम्ति प्रत्युत्पादक बनेको छ।

नेता कार्यकर्तालाई बाहिर राखेर कडा सुरक्षाबीच नेकपाको सपथग्रहण

अधिकांश नेता कार्यकर्तालाई बाहिरै राखेर कडा सुरक्षा घेराबीच सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सर्लाही जिल्ला कमिटीको सपथ ग्रहण कार्यक्रम बुधबार दिउँसो सम्पन्न भएको छ।

प्रधानमन्त्री ओली भारत प्रस्थान

प्रधानमन्त्री केपी शर्मा ओली भारतीय समकक्षी नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी हुन भारत प्रस्थान गरेका छन्। उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, मन्त्रीहरु, सांसदहरु, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुले विदाई गरेका थिए।

गुटबन्दी गर्ने आफैं सकिन्छन् : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र गुटबन्दी गर्नेहरू आफैँ समाप्त हुने भएका छन्। उनले गुटबन्दीले नेता र पार्टी दुवैलाई क्षति पुग्ने बताए। दमकमा नेकपाको नगर कमिटी र वार्ड कमिटीको सपथग्रहण कार्यक्रममा प्रधानमन्त्री ओलीले पार्टीका आन्तरिक समस्या बैठकमा राख्ने परिपाटीको विकास गर्नुपर्ने बताए।

मनाङेलाई तत्काल सपथ ग्रहण नगराइने

अघिल्लो साता सपथग्रहणको लागि गण्डकी प्रदेशसभा सचिवालयमा निवेदन दिएका राजीव गुरुङ उर्फ दिपक मनाङेले तत्काल सपथ ग्रहण गर्न नपाउने भएका छन्। आइतबार बसेकाे कार्यव्यवस्था परामर्श समितिकाे बैठकले उनलाई तत्काल सपथ ग्रहण नगराउने निर्णय गरेकाे हाे।

थुनामुक्त भएपछि मनाङेले दिए सपथग्रहणका लागि निवेदन

सर्वोच्चको आदेशमा अघिल्लो सातामात्रै थुनामुक्त भएका गुण्डानाईके राजीव गुरुङ उर्फ दीपक मनाङेले गण्डकी प्रदेशसभामा सपथग्रहणको लागि निवेदन दिएका छन्। मनाङेले विहिबार एक अर्का व्यक्ति मार्फत प्रदेशसभामा लिखित निवेदन दर्ता गराएका हुन्।

प्रदेश प्रमुखको सपथग्रहण आज अपराह्न

सरकारले बुधबार नियुक्त गरेको प्रदेश प्रमुखहरूले आज पद तथा गोपनियताको सपथ ग्रहण गर्दैछन्। राष्ट्रपति कार्यालय शितल निवासमा अपराह्न ३ बजे उनीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको सपथ खुवाउने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएकोछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्