अमेरिकी उपसहायक विदेशमन्त्री अख्तर आज भेटवार्तामा व्यस्त रहने
अमेरिकाकी उपसहायक विदेशमन्त्री अफरिन अख्तरले आज उच्चस्तरीय भेटवार्ता गर्ने भएकी छिन्।
अमेरिकाकी उपसहायक विदेशमन्त्री अफरिन अख्तरले आज उच्चस्तरीय भेटवार्ता गर्ने भएकी छिन्।
अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख गोगनबहादुर हमालले बिहीवार अमेरिकी चार्टर्ड जहाजले उनीहरूलाई काठमाडौं छाडेर गएको जानकारी दिए।
इन्ट्युटिभ मसिन्स चन्द्रमामा अवतरण गर्ने पहिलो निजी व्यवसाय पनि बनेको छ। यो उपलब्धि केवल पाँच मुलुकले मात्र हासिल गरेका छन्।
कमान्डर नाम दिइएको उक्त कुकुरले २४ पटक ती एजेन्टलाई टोकेको बताइएको छ।
अमेरिकी राष्ट्रपति जो बाइडनले यूक्रेनलाई थप ६० अर्ब डलरको सैन्य सहायता गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
इराकमा अमेरिकी नेतृत्वको अन्तर्राष्ट्रिय गठबन्धनको मिसन अन्त्य गर्ने विषयमा छलफल गर्न इराक र संयुक्त राज्य अमेरिकाबीच नयाँ चरणको वार्ता सुरु भएको छ।
अमेरिकाले सिरिया र इराकमा रहेका ईरानी केन्द्रहरूमा आक्रमण गर्न अनुमति दिएको छ।
सन् १९६० को दशकमा अमेरिकामा जुन किसिमको भताभुङ्गको अवस्था थियो, त्यो बुद्धिजीवीहरूका लागि चिन्ताजनक थियो।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले इजरायलद्वारा प्यालेष्टिनी कट्टरपन्थी लडाकू (हमास) समूहविरूद्धको कारबाहीमा मृत्यु हुने प्यालेष्टिनी सर्वसाधारणको सङ्ख्या ‘धेरै’ भएको बताएका छन्।
सम्झौताअनुसार, मलेसियाली कम्पनीले प्रतिनेपाली कामदार ४५ अमेरिकी डलर (करिब छ हजार रुपैयाँ) उठाउन पाउनेछ। यसरी रकम उठाउनु श्रम सम्झौता विपरीत भएको दावी संघको छ।
सन् २०२३ मा युद्धग्रस्त अफगानिस्तानको निर्यात करिब २ अर्ब अमेरिकी डलर पुगेको छ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले युक्रेनलाई ९० करोड अमेरिकी डलर सहयोगको रकम निकासा गरेको छ।
यस वर्षको शरद ऋतुमा सरकारले हिमाल आरोहीबाट सात करोड बढी रकम संकलन गरेको छ।
सामाजिक सञ्जाल एक्समा लेख्दै उनले हमासविरुद्ध इजरायलको लडाई विश्वको दबाबले पनि नरोकिने बताएका हुन्।
अमेरिकी राष्ट्रपति जो बाइडनले गाजामाथि आक्रमण गरेर इजरायल विश्वको समर्थन गुमाइरहेको प्रतिक्रिया दिएका छन्।