९ मंसिर २०८१ आइतबार
image/svg+xml

लुम्बिनी प्रदेशमा अधिनायकवादी चरित्रको अर्को संस्करण: देउवा

‘केन्द्रमा प्रस्तुत हुँदै आएको अधिनायकवादी चरित्रको अर्को संस्करण लुम्बिनी प्रदेशमा प्रस्तुत हुनु अत्यन्तै गम्भीर छ,' देउवाले भने, 'बलमिच्याँइले मिचिएको विधि र प्रक्रियालाई अविलम्ब सुचारू गरेर संसदको बहुमत अनुरुप नयाँ सरकारका लागि मार्गप्रशस्त गर्न म चेतावनीसहित अपील गर्दछु।’

सभापति देउवा र अध्यक्ष दाहालबीच भेटवार्ता

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बीच भेटवार्ता भएको छ। सभापति देउवा निवास बुढानिलकण्ठमा आज अपराह्न भएको भेटवार्तामा उनीहरूबीच मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।

अविश्वासको प्रस्ताव लाँदैन कांग्रेस सरकारमा जाँदैन : शेरबहादुर देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस सरकारमा नजाने बताएका छन्। मंगलबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै देउवाले कांग्रेस प्रतिपक्षमै बस्ने सरकारमा नजाने बताएका हुन्।

मैले प्रधानमन्त्री हुनै चाहेको छैन : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको परिस्थितिमा आफूलाई प्रधानमन्त्री हुने चाहना नभएको बताएका छन्। शनिबार बूढानीलकण्ठस्थित आफ्नै निवासमा नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरले लेखेको ‘महाकाण्ड’ नामक पुस्तकको विमोचन कार्यक्रममा सभापति देउवाले आफू प्रधानमन्त्री हुने दौडमा नरहेको बताएका हुन्।

कि राजनीति छाडौं कि चुनावको तयारीमा लागौं : देउवा

नेपाली कांग्रेससका सभापति शेरबहादुर देउवाले निर्वाचनको तयारीमा जुट्न सबै नेता कार्यकर्तालाई आग्रह गरेका छन्। शुक्रबार नेपाली कांग्रेस नुवाकोटको पार्टी कार्यालय उद्घाटन गर्न आएका सभापति देउवाले ‘निर्वाचन हुँदैन हुँदैन भन्दाभन्दै भइहाल्यो भने चुनावको तयारी नपुग्ने भएकोले अहिलेदेखि नै तयारी थाल्नुपर्ने’ बताए

देउवा चढेको हेलिकप्टर गोरखामा आकस्मिक अवतरण

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चढेको हेलिकप्टर गोरखामा आकस्मिक अवतरण गरिएको छ।

'सरकार संविधानप्रति इमान्दार देखिएन'

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले संविधानप्रद्दत्त अधिकार कुन्ठित गर्न लागिपरेको आरोप लगाएका छन् ।

देउवालाई भारी बन्लान् निधि

निधिको सहयोगबिना देउवा सभापतिमा निर्वाचित हुने सम्भावना नरहेको र देउवाको सहयोगबिना निधिको उम्मेदवारीको पनि औचित्य नहुने निकटहरूको बुझाइ छ ।

जोखिम हेरी रणनीति बनाऔं: देउवा, विरोधका लागि विरोध नगर्नुस्: ओली

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना संक्रमण जोखिमको अवस्था हेरी तत्कालीन, मध्यकालीन र दीर्घकालीन रणनीति बनाउन सरकारलाई सुझाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्