२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

राप्रपा नेपालको केन्द्रीय समिति बैठक बस्दै

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय कार्य समितिको बैठक आज बस्दै छ। बैठक बिहान ११ बजेदेखि सुरु हुने छ।

राप्रपा नेपालको बैठक मंसिर २४ र २५ मा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय समिति बैठक मंसिर २४ र २५ गते काठमाडौंमा बस्ने भएको छ।

भारतसँगका सन्धी र सीमा समस्या समझदारीमा समाधान गर्नु सक्नुपर्छ अध्यक्ष थापा

राप्रपा नेपालका अध्यक्ष एवं पूर्व परराष्ट्र मन्त्री कमल थापाले नेपाल सरकारले भारतसँगका सन्धी र सीमा समस्या समझदारीमा समाधान गर्न सक्नुपर्ने बताएका छन्।

पुनर्स्थापित राप्रपा नेपालको सार्थकता

उमेरमा बैँस सकिएर प्रौढमा प्रवेश गरेकी महिला आफ्ना सन्तानलाई अलपत्र छाडी दोस्रोसँग घर बसाउन हिँडेको कथाझैँ आफैँद्वारा सिर्जित अजेन्डालाई गन्तव्यमा पुर्‍याउनुको साटो बीचैमा छाडेर हिँड्नु कुन हदको सैद्धान्तिक विचलन हो?

राजसंस्थाले जनताको पक्षमा केही गर्न सकेन: कमल थापा

राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापाले लोकतन्त्रको सुदृढीकरण र राष्ट्रियताको सम्वर्द्धन गर्नु पार्टीको मुख्य एजेण्डा भएको बताउँदै राजसंस्थाले जनताको पक्षमा केही काम गर्न नसकेको बताएका छन्।

एमालेसँग नजिकिँदै थापा

एमालेले स्थानीय तहको निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने जनाउँदै आएका बेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भएर नयाँ दल गठन गरेका थापाले एमालेसँग तालमेल गरेर सूर्य चिह्नबाट चुनावी प्रतिस्पर्धा गर्न पनि तयार रहेको बताएका हुन्।

कमल थापाको पार्टीले आयोगसँग चुनाव चिह्न ‘गाई’ माग्ने

राप्रपा नेपालले आगामी निर्वाचनमा चुनाव चिह्न गाई माग गर्ने भएको छ। राप्रपा नेपालको केन्द्रीय समितिले निर्वाचन आयोगमा चुनाव चिह्न गाई माग्ने निर्णय गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्