१५ वैशाख २०८१ शनिबार
image/svg+xml

विश्वकप क्रिकेटः श्रीलङ्काले इग्ल्याण्डलाई ८ विकेटले हरायो

भारतको बैङ्गलुरुस्थित एम चिन्नास्वामी स्टेडियममा आज सम्पन्न खेलमा श्रीलङ्काले इग्ल्याण्डललाई ८ विकेटबाट हराएको हो।

विश्वकप क्रिकेटः श्रीलङ्काविरुद्ध इङ्ल्यान्ड १५६ रनमै अलआउट

विश्वकप क्रिकेटमा श्रीलङ्काविरुद्ध इङ्ल्यान्ड १५६ रनमै अलआउट भएको छ।

विश्वकप क्रिकेटः इङ्ल्यान्ड र श्रीलङ्काबिच खेल जारी,इङ्ल्यान्डकाे २ विकेट गयाे

विश्वकप क्रिकेटमा अहिले इङ्ल्यान्ड र श्रीलङ्काबीच खेल भइरहेको छ। भारतको बैङ्गलुरुस्थित एम चिन्नास्वामी स्टेडियममा दिउँसो २ः१५ बजे सुरु भएको यो खेमा इङ्ल्यान्डले टस जितेर पहिला व्याटिङ रोजेको छ । ताजास्थीतीमा इङ्ल्यान्डले १२ ओभरमा २ विकेट गुमाएर ६६ रन बनाएको छ ।

विश्वकप क्रिकेटः इङ्ल्यान्ड र श्रीलङ्काबिच खेलहुँदै, इङ्ल्यान्ड पहिला व्याटिङ गर्दै

विश्वकप क्रिकेटमा केहीबेरपछि इङ्ल्यान्ड र श्रीलङ्काबीच खेल हुँदैछ। बैङ्गलुरुस्थित एम चिन्नास्वामी स्टेडियममा हुने आजको खेल दिउँसो २ः१५ बजे सुरु हुनेछ। ङ्ल्यान्डले टस जितेर पहिला व्याटिङ रोजेको छ।

आइसीसी विश्वकप क्रिकेटः आज इङ्ल्यान्ड र श्रीलङ्का खेल्ने

आइसीसी विश्वकप क्रिकेटमा आज इङ्ल्यान्ड र श्रीलङ्काबीच खेल हुँदैछ। बैङ्गलुरुस्थित एम चिन्नास्वामी स्टेडियममा हुने आजको खेल दिउँसो २ः१५ बजे सुरु हुनेछ।

विश्वकप क्रिकेटः आज अस्ट्रेलिया र श्रीलङ्का आमनेसामने

आइसीसी विश्वकप क्रिकेट सन् २०२३ अन्तर्गत आज अस्ट्रेलिया र श्रीलङ्का आमनेसामने हुने भएका छन्।

नेपाल–श्रीलङ्काको विदेशमन्त्रीस्तरीय बैठक आगामी पुसमा

नेपाल–श्रीलङ्काको विदेशमन्त्रीस्तरीय संयुक्त बैठक काठमाडौँमा हुने भएको छ। आगामी डिसेम्बर २१ र २२ अर्थात् पुस ५ र ६ गतेका लागि बैठक तय भएको हो।

प्रधानमन्त्री र श्रीलङ्काका राष्ट्रपतिबीच भेट

संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिनका लागि न्यूयोर्क आएका प्रधानमन्त्री पुष्पकमल दाहालसंग ‘प्रचण्ड’सँग श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमसिङ्घेबीच मङ्गलबार न्यूयोर्कमा भेट भएको छ।

एसिया कपः आज उपाधिका लागि भारत र श्रीलङ्का भिड्ने

श्रीलङ्कामा हुने आजको अन्तिम खेलमा उपाधिका लागि भारत र श्रीलङ्काबीच प्रतिस्पर्धा हुनेछ।

राेमान्चक खेलमा पाकिस्तानलाई हराउँदै श्रीलङ्का एसिया कपको फाइनलमा

घरेलु टोली श्रीलंकाले एसिया कपको सुपर फोर खेलमा पाकिस्तानमाथि दुई विकेटको जित निकाल्दै फाइनलमा भारतसँगको भिडन्त पक्का गरेको छ।

एसिया कप क्रिकेटमा आज पाकिस्तान र श्रीलङ्का खेल्दै

श्रीलङ्काको कोलम्बोमा रहेको आर प्रेमदासा क्रिकेट स्टेडियममा हुने आजको खेलबाट फाइनल पुग्ने टोलीको टुङ्गो लाग्ने छ।

सन् २०२३ को ८ महिनामा २ लाख श्रीलङ्काली रोजगारीका लागि विदेश पलायन

यस वर्ष पनि त्यति नै सङ्ख्यामा श्रीलङ्काबाट बाहिरिने अनुमान गरिएको श्रम तथा वैदेशिक रोजगारमन्त्री मानुषा नानायककाराले बताइन्।

श्रीलङ्काकाका राष्ट्रपति र प्रधानमन्त्रीसँग अध्यक्ष नेपालको भेट

श्रीलङ्का भ्रमणमा रहेका नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आज राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गरेका छन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्