एक वर्षभित्रै गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः भट्टराई
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले एक वर्षभित्र निर्माणधिन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने घोषणा गरेका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले एक वर्षभित्र निर्माणधिन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने घोषणा गरेका छन्।
सरकारले विमानस्थलको भीआईपी सुविधा प्रयोगका लागि तोकिएका मापदण्डको पूर्ण पालना गर्न सचेत गराएको छ।
पोखराबाटै अन्तर्राष्ट्रिय उडान भर्ने चाहना डेढ वर्षपछि पूरा हुँदै छ। २०७८ वैशाखदेखि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाइट अपरेसन सुरु गरिने छ।
जनकपुर विमानस्थलभित्र बुद्ध एयरको काउन्टरमा तोडफोड गरेको अभियोगमा पक्राउ परेका सांसद प्रमोदकुमार साह साधरण तारेखमा रिहा भएका छन्।
निर्माणधिन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको संरचनाको काम अन्तिम चरणमा पुगेको छ। ८२ प्रतिशत भौतिक संरचना र १८ प्रतिशत इलेक्ट्रोमेकानिकलको काम मध्ये विमानस्थलको सम्रगमा ८२ प्रतिशत बढी काम सम्पन्न भइसकेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तोडफोड गरेर उपद्रो मच्चाउने एक गैरआवासीय नेपाली (एनआरएन)लाई प्रहरीले पक्राउ गरेको छ।
राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का सांसद प्रमोद साहले सोमबार दिउँसो जनकपुर विमानस्थलमा तोडफोड गरेका छन्। उनले बुद्ध एयरको काउन्टर र विशिष्ट पाहुना कक्षको टेबल तोडफोड गरेका हुन्।
सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा रहेका सात विमानस्थल लामो समयदेखि सञ्चालन हुन सकेका छैनन्। विगतको द्वन्द्व अवधिमा बन्द विमानस्थल सञ्चालनका लागि सरकारले प्रयास नगर्दा विमानस्थल प्रयोगविहिन अवस्थामा रहेका हुन्।
१० दिनसम्म संचालन हुने रामलिला महोत्सवबाट संस्कृति संस्कारको ग्रहरणका साथै असामाजिकता र रामजस्तै असल चरित्र निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यात्रुको चाँप र हवाइ जहाजको उडान थपिँदै जाँदा पोखरा विमानस्थलले हरेक वर्ष नाफा कमाउने गरेको छ। आर्थिक वर्ष ०७५/७६ मा पोखरा विमानस्थलले झन्डै साढे नौ करोड रुपैयाँ कमाइ गरेको थियो। विमानस्थलको उक्त आर्थिक वर्षको खर्च भने जम्मा चार करोड रुपैयाँ थियो। खर्च कटाउँदा पनि झन्डै साढे पाँच करोड रुपैयाँ विमानस्थलले नाफा कमाएको छ।
केही यस्ता काम भइरहेका छन्, जसले पर्यटन वर्षका निम्ति थप तगाराको काम पनि गर्नेछ। पर्यटक धेरै भित्र्याउने भन्नुको अर्थ मुलुकले बढीभन्दा बढी डलर आम्दानी गरोस् भन्ने पनि हो। तर, विदेशी पर्यटकलाई डलरमा भाडा लिने व्यवस्था खारेजीका निम्तिसमेत लबिङ हुन थालेको छ।
जनवादी गणतन्त्र चीन स्थापनाको ७० औं वार्षिकोत्सवको पूर्वसन्ध्यामा राष्ट्रपति सी चिनफिङले बेइजिङस्थित डासिङ अन्तर्राष्ट्रिय विमानस्थलको बुधबार औपचारिक उद्घाटन गरेसँगै विमानस्थल सञ्चालनमा आएको हो।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले मातहतका विभिन्न निकाय, एयरलाइन्स, सरकारी कार्यालय, फर्म एवं व्यक्तिलाई बक्यौता रकम बुझाउन आग्रह गरेको छ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकमा एकता कायम गर्न र विकास कार्यलाई तीव्रता दिन सुशासन कायम गर्नुपर्नेमा जोड दिएका छन्।
मुलुकभर सञ्चालनमा रहेका विमानस्थलमध्ये १३ मात्रै नाफामा छन्। नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सञ्चालनमा रहेका ३२ विमानस्थलमध्ये १३ वटाले मात्र नाफा कमाइरहेका हुन्।