धनगढी विमानस्थल अन्तर्राष्ट्रिय स्तरकाे बनाउन गुरुयोजना
सुदूरपश्चिम प्रदेशको राजधानीमा रहेको धनगढी विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन गुरुयोजना तयार गरिएको छ।
सुदूरपश्चिम प्रदेशको राजधानीमा रहेको धनगढी विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन गुरुयोजना तयार गरिएको छ।
सस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले मुलुकमा बन्द अवस्थामा रहेका विमानस्थल पुनःसञ्चालनमा ल्याउन सरकार अघि बढेको बताएका छन्।
२०७६ भदौ ५ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नविन राईले धरान, दुर्गापत–८ बस्दै आएकी पत्नी बबितालाई बाइबाई गर्दै भने– आफू र बच्चाको ख्याल गर्नू।
नेपाल सरकारले तराई क्षेत्रका विभिन्न विमानस्थलहरुको स्तरोन्नतीका लागि विशेष योजना अघि सारेको छ। सातवटै प्रदेशका तराईका जिल्लामा अवस्थित विमानस्थलको स्तरोन्नतीका लागि सरकारले विशेष योजना अघि सारको हो।
देशको भलाइ सोच्ने हो भने खर्बौंँ लाग्ने परियोजनालाई गम्भीर तयारीपछि मात्र सञ्चालन गरौँ। हल्काफुल्कारूपमा नलिऔँ।
नोवेल कोरोना भाइरसका कारण चीनका विभिन्न क्षेत्रमा जाने हवाई यात्रु घटेपछि विभिन्न एयरलाइन्सले उडान कटौती गरेका छन्।
निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएका चिनियाँ कामदार चीनमै रोकिएका छन् । चीनमा तीव्र गतिमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण चिनियाँ नागरिकको आउजाउ रोकिएको छ । विमानस्थल निर्माणका लागि आउने तयारीमा रहेका थप कामदारसमेत आउन नपाएको विमानस्थल आयोजनाले जनाएको छ ।
सांसद खगराज अधिकारीले पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणमा लागि थप जग्गा अधिग्रहण गर्ने बारे यथार्थ जानकारी गराउन माग गरेका छन्।
सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष २०२० को आयोजना गरेको छ। भ्रमण वर्षको लक्ष्य प्राप्तिमा चिनियाँ पर्यटकको आगमनलाई महत्व दिएको सरकारलाई नोवेल कोरोना भाइरस महँगो साबित हुने देखिन्छ।
हाल जनकपुर विमानस्थलमा विमानमा उडान भर्न पाँच हजार मिटर भिजिबिलिटी आवश्यक रहेकामा रात्रिकालीन सेवा सुरु भएसँगै १७ सय मिटर भिजिबिलिटीमा उडान तथा अवतरण गर्न सकिने छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा चेकजाँचको विषयमा टिप्पणी गरेपछि गायिका आस्था राउत विवादमा तानिइन्। उनले फेसवुकमा चेकजाँचको विषयलाई लिएर एउटा भिडियो पोष्ट गरिन्। सामाजिक सञ्जालमा उनको पक्षविपक्षमा जनमत बाँडियो। प्रायले उनलाई सुरक्षाकर्मीमाथि यस्तो हल्ला शव्द प्रयोग नगर्न सुझाव दिए। महिला प्रहरीले आफुलाई मर्यादित व्यवहार नगरेको उनले दावी गरिरँहदा विमानस्थलको भिडियो सार्वजनिक भएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले ३ किलो चरेस सहित १ जना पक्राउ गरेको छ। प्रहरीले बुधवार दिउँसो थाई यएरलाईन्सको उडानद्धारा नेपालबाट बैंकक जान लागेका ईलाम मासेवुङ गाँउपालिका १ बस्ने दिलेन्द्र योङहाङलाई अन्दाजी ३ किलो लागुऔषध चरेस सहित प्रहरीले पक्राउ गरेको हो। घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।
प्लेन चढ्ने हतारो सबैलाई छ। सबै जना प्रतीक्षालयमा कुरिरहेका छन्। प्लेनमा चढ्न आग्रह गर्ने बेला हुनै लागेको छ। यस्तोमा सबै अधैर्य भइरहेका छन्। तर एक जना यात्रु भने आफू बसिरहेको ठाउँमा पेन्टको जिपर खोल्छन् र त्यहीँ तुर्क्याउँछन्, सुसु !
पोखराबाट जोमसोमसम्म समिट र तारा एयरले दैनिक उडान भरिरहेका छन्। पोखरा–काठमाडौं रुटमा मात्र अहिले दैनिक कम्तीमा दुई दर्जन उडान हुन्छन्।
नेपालमा गौतम बुद्धको नाम लिइन्छ, बौद्ध दर्शनलाई उपेक्षा गरिन्छ। हरेकपटक उनको नाम लिएर नेपालको प्रचारप्रसार गर्ने तर बौद्ध भावनालाई बेवास्ता गर्नु हदैसम्मको बेइमानी हो।