१२ मंसिर २०८१ बुधबार
image/svg+xml

वैशाखदेखि इलामबाटै उडान–अवतरण

निर्माणाधीन फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट आउँदो वैशाखदेखि उडान–अवतरण गर्न पाइने भएको छ। करिब ३ महिनामा धावनमार्गको कालोपत्रे सक्नेगरी काम भइरहेकाले वैशाखदेखि उडान–अवतरण गर्न सकिने भएको हो।

विमानस्थलको दीर्घकालिन समाधान खोज्न माग

सुर्खेत विमानस्थल विस्तारका लागि सरकारले ३० विघा जमिन अधिग्रहण गर्ने तयारी गरेपछि स्थानीयहरु संघर्ष समिति गठन गरेर विरोधमा उत्रिएका छन्। स्थानीयहरुले अहिलेकै अवस्थामा विमानस्थल विस्तार गर्दा पनि दीर्घकालिन समाधान नहुने भएकाले विस्तारको सट्टा अन्यत्र ठाउँमा नयाँ विमानस्थल बनाउनुपर्ने माग गरेका छन्।

सुर्खेत विमानस्थल विस्तार गरिने

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बिहीबार बसेको बैठकेले सुर्खेत विमानस्थल विस्तार तथा स्तरोन्नति गर्ने निर्णय गरेको हो।

निर्माणाधीन गौतमबुद्ध विमानस्थलको काम २५ दिनभित्र सक्न पर्यटनमन्त्रीको निर्देशन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले निर्माणाधीन गौतमबुद्ध विमानस्थलको काम २५ दिनभित्र सक्न आयोजना प्रमुख र निर्माणको ठेक्का पाएको चिनियाँ ठेकेदार नर्थ वेस्ट कम्पनीलाई निर्देशन दिएका छन्।

हुम्ला विमानस्थलमा आगलागी, प्रमुखकाे निवास नष्ट

बिहीबार बिहान ४ बजे लागेको आगो ३ घण्टापछि नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए।

गौतमबुद्ध विमानस्थलमा सोलार प्लान्ट राखिने

रुपन्देहीको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सोलार प्लान्ट राख्ने तयारी भएको छ।

त्रिभुवन विमानस्थलमा एनसेल सेन्टर

एनसेल आजियाटा लिमिटेडले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अराइभल सेक्सनमा नयाँ एनसेल सेन्टर सञ्चालनमा ल्याएको छ ।

अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता बढाउन १७ अर्ब ७० करोड ऋण सहयोग

एशियाली विकास बैंक (एडिबी)ले नेपाल सरकारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धि गर्न १७ अर्ब ७० करोड रुपैयाँ सहुलियत ऋण उपलब्ध गराउने भएको छ।

अन्तर्राष्ट्रिय विमानस्थलमा ३५० सुरक्षाकर्मीका लागि आवास गृह निर्माण

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘विमानस्थल सुरक्षा प्रहरी आवास गृह’ निर्माण गरिएको छ। विमानस्थलको सुरक्षाको काममा खटिने ३५० सुरक्षाकर्मीका लागि सामूहिक आवास गृह निर्माण सम्पन्न भएको हो।

सुकेटारमा ४२ सिटे क्षमताका जहाज अटाउने धावनमार्ग बनाउन प्रारम्भिक अध्ययन

ताप्लेजुङको सुकेटार विमानस्थलमा कम्तिमा ४२ सिटे क्षमताका जहाज बस्न मिल्ने गरी स्तरोन्नती गर्ने गृहकार्यका लागि प्रारम्भिक सम्भाव्यता थालिएको छ।

सुकेटारमा दैनिक ५ उडानका लागि तयार रहन मन्त्री भट्टराईको निर्देशन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले ताप्लेजुङको सुकेटार विमानस्थलमा दैनिक करिव ५ वटासम्म नियमित उडानका लागि तयार रहन विमानस्थलमा खटिएका कर्मचारीलाई भनेका छन्।

तस्बिरमा हेर्नुहोस् निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

पोखरामा निमार्णधीन राष्ट्रिय गौरव अन्तर्गतको अन्तर्राष्ट्रिय विमानस्थलको ६५ प्रतिशत काम सम्पन्न भएको छ। कोरोना महामारीको समयमा समेत आयोजनाको कामले निरन्तरता पाइरहेको छ।

विराटनगर विमानस्थल विस्तार हुने

प्रदेश १ को सरकार, विराटनगर महानगरपालिका र नगारिक उड्ययन प्राधिकरणवीच सोमबार विराटनगरमा सोसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

यसरी सुरु भयो आन्तरिक उडान

गत चैतदेखि सुनसान रहेका देशभरका विमानस्थलमा आजदेखि पुनः चहलपहल सुरु भएको छ। सरकारले आन्तरिक उडान खुला गरेसँगै विमानस्थलमा चहलपहल सुरु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्