५ आश्विन २०८१ शनिबार
image/svg+xml

सुनचाँदी व्यवसायसम्बन्धी कानून निर्माण गर्न आग्रह

नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदी व्यवसाय सम्बन्धी कानून निर्माणका लागि सरकारसँग आग्रह गरेको छ।

सुनको मूल्य बढ्यो

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार २०० रुपैयाँ छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार ८०० रुपैयाँ थियो।

सामान्य घट्यो आज सुनको मूल्य, कारोबार कतिमा?

आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेर ९७ हजार २ सय रुपैयाँमा झरेको छ। छापावाल सुन बिहीबार प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

चार सय घट्यो सुनको मूल्य

आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेर ९७ हजार ३ सय रुपैयाँमा झरेको छ। छापावाला सुन अघिल्लो दिन प्रतितोला ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

पाँच सय बढ्यो आज सुनको मूल्य

आज सुनको मूल्य पाँच सय रुपैयाँले बढेको छ। आज सुनको मूल्य तोलामा ९७ हजार ८ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज ६ सय घट्यो सुनको मूल्य

आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेर ९६ हजार ५ सय रुपैयाँमा आएको छ। सुन अघिल्लो दिन प्रतितोला ९७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

सुनचाँदीको मूल्य घट्यो, आज कारोबार कतिमा?

आज सुनचाँदीको मूल्य सामान्य घटेको छ। सुन आज तीन सय रुपैयाँले घटेर तोलाको ९८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज सामान्य बढ्यो सुनको मूल्य, कारोबार कतिमा?

आज सुनको मूल्य प्रतितोला ९८ हजार १ सय रुपैयाँ तोकिएको छ। अघिल्लो दिन प्रतितोला ९७ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला २ सय रुपैयाँले बढेको हो।

एक सय ९७ तोला चाँदीसहित पक्राउ

एक सय ९७ तोला २८ लाल चाँदीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा राप्ती नगरपालिका-११ स्थायी घर भइ गैँडाकोट नगरपालिका-५ बस्ने २४ वर्षीय कुमार विक छन्।

चार सय बढ्यो आज सुनको मूल्य

आज सुनको मूल्य प्रतितोला ९७ हजार ६ सय रुपैयाँ तोकिएको छ। अघिल्लो दिन प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ४ सय रुपैयाँले बढेको हो।

सुनचाँदी बजारमा घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ७ सय ताेकिएकाे छ।

एक हजारले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ७ सय छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्