४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

तोलामा एक सय रुपैयाँले सस्तियो सुन

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार नौ सय रुपैयाँ छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला ९७ हजार रुपैयाँ थियो।

तीन सय रुपैयाँले घट्यो सुनको मूल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला तीन सय रुपैयाँले घटेको छ।

तोलामा चार सय रुपैयाँले घट्यो सुनको मूल्य

अघिल्लो दिन प्रतितोला ९८ हजार चार सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९८ हजार रुपैयाँ तोकिएको हो।

एकैदिन एक हजार रुपैयाँ बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९८ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ।

सामान्य घट्यो आज सुनको मूल्य, काराेबार कतिमा?

छापावाल सुनको मूल्य अघिल्लो आइतबार प्रतितोला ९७ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो।

आज १३ सय बढ्यो सुनको मूल्य

यस्तै तेजावी सुनको मूल्य पनि अघिल्लो दिनको मूल्यमा १३ सय रुपैयाँले नै बढ्दै ९६ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार नौ सय छ।

सुनचाँदी व्यवसाय सञ्चालनसम्बन्धी निर्देशिका जारी गर्न आग्रह

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा बुधबार गएको महासंघको प्रतिनिधिमण्डलले सुनचाँदी व्यवसाय सञ्चालनसम्बन्धी निर्देशकाको अभावमा व्यवसाय सञ्चालनमै बाधा पुगेको भन्दै सिधैं निर्देशिका जारी गर्न आग्रह गरेको हो।

एकैदिन १४ सय रुपैयाँले बढ्यो सुनको मूल्य

मंगलबारको तुलनामा आज सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

एकैदिन १४ सय बढ्यो सुनको मूल्य, काराेबार कतिमा?

शुक्रबार प्रतितोला ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक हजार चार सय रुपैयाँले बढेको हो।

सुनको मूल्य घट्यो

सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा ९३ जार १०० र तेजाबी सुनको मूल्य तोलामा ९२ हजार ६०० रूपैयाँ छ।

प्रतितोला पाँच सयले बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा पाँच सय रुपैयाँले बढ्दै ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।

न्युरोडमा सुनचाँदी किन्नेको भिड (फोटोफिचर)

शनिबार कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धनतेरस पर्वमा सुन, चाँदी, तामा आदि धातुका नयाँ भाँडाकुँडा किनेमा शुभ हुने जनविश्वास रहेका कारण आजको दिन सुनचाँदी पसलहरुमा मानिसहरुको भिड लागकाे हाे।

घट्यो सुनको मूल्य, चाँदीको स्थिर

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार रूपैयाँ छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला ९२ हजार छ सय रूपैयाँ थियो।

सुनचाँदीकाे मूल्य घट्यो

सुनको मूल्यमा प्रतितोला सय रुपैयाँले गिरावट आएको छ। नेपाली बजारमा बिहीबार प्रतितोला ९३ हजार रुपैयाँमा सुन बिक्री भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्