१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
फोटो फिचर

न्युरोडमा सुनचाँदी किन्नेको भिड (फोटोफिचर)

नेपालीहरुको दोस्रो ठुलो महानचाड तिहार नजिकिएको छ।  तिहारकै पर्वमा पर्ने धनतेरस पर्वको अवसरमा काठमाडौंको प्रमुख व्यपारिक स्थल न्युरोडका सुनचाँदी पसलहरुमा मानिसहरुको घुइँचो लागेको छ।

शनिबार कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धनतेरस पर्वमा सुन, चाँदी, तामा आदि धातुका नयाँ भाँडाकुँडा किनेमा शुभ हुने जनविश्वास रहेका कारण आजको दिन सुनचाँदी पसलहरुमा मानिसहरुको भिड लागने हाे।

धन्तेरसको दिनमा किनिएका भाँडाकुँडा तथा गर गहनाहरुलाई कार्तिक कृष्ण औँसीका दिन लक्ष्मीपूजा गरिन्छ।

  

खुशी 0%
दुखी 0%
अचम्मित 100%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App