८ वैशाख २०८१ शनिबार
अर्थ

आज १३ सय बढ्यो सुनको मूल्य

आज (शुक्रबार) सुनको मूल्य एक हजार ३ सय रुपैयाँले बढेको छ। तोलामा आज सुन ९६ हजार ७ सय रुपैयाँ पुगेको छ। हिजो (बिहीबार) तोलाको ९५ हजार ४ सय रुपैयाँ थियो।

यस्तै तेजावी सुनको मूल्य पनि अघिल्लो दिनको मूल्यमा १३ सय रुपैयाँले नै बढ्दै ९६ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। तोलामा १० रुपैयाँले बढेर चाँदी आज १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ। 

प्रकाशित: २५ कार्तिक २०७९ ०६:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App