५ आश्विन २०८१ शनिबार
image/svg+xml

जुन कुखुरीको जीवनी लेखियो

पोखरी छेउमा पुग्दा अण्डा चलमलाएको आभास भएर आयो।त्यसपछि उनले अण्डालाई कानछेउ लगेर गतिविधि नियालिन्।केही क्षणमा त अण्डा फुट्न पो थाल्यो।

अमेरिका बसेर मानव तस्करी गर्दै गौतम

पश्चिम नेपालको रुकुम घर भई हाल अमेरिकी नागरिकता लिएका एक व्यक्तिले विभिन्न मुलुकमा एजेन्ट परिचालन गरी नेपालीलाई बेचबिखन गरेको पाइएको छ। नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले गरेको अनुसन्धानमा त्यसरी तस्करीका मुख्य योजनाकार (नाइके) अमेरिकाको टेक्सास बस्ने अमेरिकी नागरिक ५२ वर्षीय हस्त गौतमले अहिलेसम्म दुई सय जनालाई अमेरिका पठाइसकेको खुलेको छ।

भन्सारबाट चोरिएको नौ किलो सुन तस्करकै हातमा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट चोरी भएको करिब नौ किलो सुन दाओजिन वाङकै हातमा पुगेर बिक्री भएको खुलेको छ। वाङ सुन तस्करीमा संलग्न चिनियाँ गिरोहका प्रमुख व्यक्ति हुन्।

युरोप र अमेरिका पठाउने भन्दै ठगी

विभिन्न विकसित मुलुकमा नेपाली कामदारको माग बढेसँगै ठगीका घटना पनि वृद्धि हुँदै गएको वैदेशिक रोजगार विभागको स्वीकारोक्ति

स्याङ्जामा उत्पादित छुर्पी अमेरिका निर्यात

स्याङ्जाको वालिङ नगरपालिका-८ जैसीपँधेरास्थित अकला नमूना साना किसान कृषि सहकारीद्वारा उत्पादित छुर्पी अमेरिका निर्यात हुँदै आएको छ।

पूर्वराष्ट्रपति ट्रम्प दुई लाख धरौटीमा रिहा

अघिल्लो राष्ट्रपतीय निर्वाचनमा षड्यन्त्र र ठगीको आरोप लागेका अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिणी राज्य जर्जियाको एक जेलमा फुल्टन काउन्टीस्थित जेलमा आत्मसमर्पण गरेका छन्।

फिलिपिन्सको निर्वाचन प्रणालीसम्बन्धी कानुन निर्माणमा डा रिजाल सहभागी

नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री डा मीनेन्द्र रिजाल फिलिपिन्सको एक प्रदेश बांसामोरोमा त्यहाँको प्रदेशसभाले निर्माण गर्न लागेको समावेशी निर्वाचन प्रणालीसम्बन्धी कानुन निर्माणमा एक परामर्शदाताका रूपमा सहभागी भएका छन्।

अमेरिका, चीन र भारतीय अधिकारीको भ्रमण बाक्लिँदा नेपालको राष्ट्रिय सुरक्षा गम्भीर बन्यो

प्राध्यापक डा. खड्ग केसीले नेपालको राष्ट्रिय सुरक्षा गम्भीर बन्दै गएको बताएका छन्।

सरस्वतीलाई अमेरिकामा अवार्ड

अमेरिकी विदेशी मन्त्री एन्थोनी ब्लिकेनले नेपालकी सामाजिक अभियन्ता सरस्वती नेपालीलाई ‘ग्लोबल एन्टी रेसिज्म अवार्ड-२०२३’ बाट सम्मान गरेका छन्।

सडन डेथमा चार पटकको च्याम्पियन स्तब्ध

विश्वविजेता अमेरिकालाई आइतबार सडन डेथमा स्तब्ध बनाउँदै स्विडेनले जारी महिला विश्वकपको क्वार्टरफाइनलमा स्थान बनाएको छ।

चीनको आरोप, ह्याकरहरूको साम्राज्य अमेरिकाको

अमेरिकी संघीय सरकारको प्रमुख गुप्तचर संस्था केन्द्रीय गुप्तचर एजेन्सी (सीआईए) ले 'शान्तिपूर्ण विकास' र 'रङ क्रान्ति' को नाममा 'ह्याकरहरूको साम्राज्य' बनाएको बताएको छ।

जलवायु मुद्दामा चीन गम्भीर नभएको अमेरिकी आरोप

अमेरिकाले जलवायु मुद्दामा चीन गम्भीर नभएको आरोप लगाएको छ। आफ्ना राजनीतिक लक्ष्य हासिल गर्न बेइजिङले विश्वलाई बेवास्ता गरेको आक्षेप पनि वासिङ्टन लगाएको छ।

‘नेपालको विकासका लागि अमेरिकी सहयोग नियोग महत्त्वपूर्ण साझेदार’

अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्रीले अमेरिकी सहयोग नियोग (युएसएआइडी) नेपालको सामाजिक आर्थिक विकासमा महत्वपूर्ण साझेदार भएको बताएका छन्।

किसिन्जरको बेइजिङ किस्सा

सोभियत संघ विघटनपश्चात् संसारमा कायम अमेरिकी एकधु्रवीय व्यवस्थामाथि आज कहींबाट खतरा छ भने त्यो चीनबाटमात्र भएको वास्तविकता अमेरिकी थिंक ट्याङ्कहरूलाई राम्ररी थाहा छ।

जलवायुमा अमेरिका-चीन सहकार्य

अमेरिकी जलवायु विशेषदूत जोन केरीले गत साता चीनको ४ दिने भ्रमण सम्पन्न गरेका छन्। सामरिक हिसाबले विश्वका शक्तिशाली र उत्सर्जनका हिसाबले सबैभन्दा बढी प्रदूषक यी दुवै देशका नेताबीचको संवाद आफैमा महत्वपूर्ण छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्