११ मंसिर २०८१ मंगलबार
image/svg+xml

ईपिजीको प्रतिवेदन बुझ्न नरेन्द्र मोदीले समय दिएनन्ः राजन भट्टराई

नेकपा (एमाले) का नेता तथा विदेश विभाग प्रमुख राजन भट्टराईले एमाले नेतृत्वमा सरकार बनेपछि ईपिजीको प्रतिवेदन कार्यान्वयन गर्नमा जोड दिने बताएका छन्।

काँग्रेस र एमालेका आर्थिक एजेण्डामा फरक के?

चुनावी घोषणापत्रमा नेपाली काँग्रेस र नेकपा एमालेले मुख्य गरेर समृद्ध नेपाल बनाउनको लागि राष्ट्रिय अर्थतन्त्र, कृषि, रोजगारी, उद्योग र पूर्वाधार विकासलाई प्राथमिकता दिएका छन्। दुवै पार्टीले प्राथमिकतामा राखिएका विषयमा गरेका घोषणामा के फरक छ त?

राष्ट्रियताको रक्षा र एक सय खर्बको आर्थिक वृद्धि

प्रतिनिधिसभा र राष्ट्रियसभाको सर्वसम्मत निर्णयसहित नेपालको संविधान संशोधन गरी लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नेपालको राजनीतिक र प्रशासनिक सीमासहितको नयाँ नक्साको प्रकाशन गरिएको विषयलाई घोषणापत्रमा प्राथमिकताका साथ उल्लेख गरिएको छ।

यस्ता छन् प्रमुख राजनीतिक दल काँग्रेस र एमालेका आर्थिक एजेण्डा

चुनावी घोषणापत्रमा नेपाली काँग्रेस र नेकपा एमालेले मुख्य गरेर समृद्ध नेपाल बनाउनको लागि राष्ट्रिय अर्थतन्त्र,कृषि,रोजगारी,उद्योग र पूर्वाधार विकासलाई प्राथमिकता दिएका छन्। दुवै पार्टीले प्राथमिकतामा राखिएका विषयमा गरेका घोषणामा के फरक छ त ? यसको पनि तुलना गरौँ।

मेरो उम्मेदवारी मुख्यमन्त्रीको लागि: शाक्य

एमालेले त्यसैका लागि आफूलाई पुनः उम्मेदवारी उठाएको सोही क्षेत्रबाट यसअघिको प्रदेशसभा सदस्यमा निर्वाचित शाक्यले दाबी गरे। मंगलबार पत्रकारहरुसँंग उनले एमालेले गएको प्रदेशसभा निर्वाचनमा निर्वाचितहरु ५८ जनामध्ये आफूसहित त्यसका लागि १७ जनालाई पुन दोहाेर्‍याएको उनको भनाइ थियो।

एमाले सरकारले गरेका काम जनताले देखेका छन्, एकल बहुमत ल्याउँछौंः ओली

‘हामी रेम्पोन्सिबल भएर यसको भुक्तानी गर्न तयार छौं। आफ्नो बचन, बचन मात्रै होइन, यो एक्सनका लागि हो। त्यसकारण हामो कमिटमेन्ट एक्सनका लागि हो। हाम्रो कमिटमेन्ट एक्सनमार्फत् गो एचिभ गर्नका लागि हो।'

दैलेख क्षेत्र नम्बर दुई: २३ वर्षपछि गठबन्धनकाे आडमा जित्ने कसरत गर्दै काँग्रेस

५६ साल पछिको निर्वाचनमा एमालेको प्रतिस्पर्धी दलको रुपमा रहेपछि चुनावमा हार व्यहोर्दे आएको काँग्रेस यस पटक भने गठबन्धनकै आडमा जित्ने दाउमा देखिएको हो। दैलेखका ११ स्थानीय पालिका मध्ये निर्वाचन क्षेत्र नम्बर २ मा दुल्लु, चामुण्डाविन्द्रासैनी र आठविस नगरपालिका, भैरवी, ठाँटीकाँध गाउँपालिका पर्दछन्।

यस्ताे छ एमालेको घोषणापत्रमा २० ग्यारेन्टी!

एमालेले २० ग्यारेन्टीसहितको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। जसमा ‘पाँच वर्षः एमालेले गर्छ’ भनेर नारा अघि सारिएको छ।

नेकपा एमालेको चुनावी घोषणा पत्र सार्वजनिक (घोषणा पत्रसहित)

घोषणा पत्र सार्वजनिक भएसँगै ‘ओलीसँग लाइभ डिबेट’ पनि यहीँबाट सुरु हुने एमालेले जनाएको छ। सत्तारुढ गठबन्धनमा आवद्ध नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)ले संविधानको रक्षालाई मूल नारा बनाएर यस अघिनै चुनावी घोषणा पत्र सार्वजनिक गरिसकेका छन्।

सुनसरी १: एमालेका बागी उम्मेद्वार मेन्याङ्बोलाई पार्टीबाट निष्काशन

एमाले प्रदेश नं १ कमिटीले मेन्याङ्बोलाई पार्टी निर्णय विपरीत स्वतन्त्र उम्मेद्वारी दिएकोले पार्टी विधानको धारा ८१ को उपधारा १ वमोजिम पार्टी सदस्यताबाट निष्काशन गरेको जनाएको छ।

चुनावी घोषणापत्र सार्वजनिक गर्दै नेकपा एमाले

एमालेले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मंगलवार घोषणापत्र सार्वजनिक गर्न लागेको हो।

विकासका काममा भ्रम नछर्न पौडेलको आग्रह

एमाले उपाध्यक्ष पौडेलले तिनाउ नदी कटान रोकथाम तथा सुरक्षित बसोबासका लागि करिडोर निर्माणको काम अघि बढाइएकाले यहाँको बस्तीलाई व्यवस्थित गरी करिडोर क्षेत्रमा पर्ने घरपरिवारलाई व्यवस्थित ठाउँमा उनीहरुकै चाहनाअनुसार व्यवस्थापन गरेर मात्रै करिडोर निर्माण हुनेमा ढुक्क हुन आग्रह गरे।

दार्चुलाबाट सुरु हुँदै एमाले चुनावी सभा

एमालेले पहिलो चुनावी कार्यक्रम सुदूरपश्चिमको दार्चुलाबाट गर्ने भएको छ। यही कात्तिक १८ गतेदेखि दार्चुलाबाट सुरु हुने चुनावी कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन्।

अतिक्रमित जग्गा संरक्षण गर्न एमालेको माग

कोहलपुर नगर विकास समितिको करिब साढे एक सय ७७ विगाह जग्गा अतिक्रमणमा परेको एमालेले जनाएको छ।

एमाले गण्डकीको पुरानै प्रतिबद्धता

नेकपा एमाले गण्डकी प्रदेशले पुरानै प्रतिबद्धता दोहो¥याएको छ। आगामी मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि पुरानै प्रतिबद्धता दोहो¥याउँदै ‘प्रतिबद्धता पत्र’ सार्वजनिक गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्