१० फाल्गुन २०८२ आइतबार
image/svg+xml

‘राम नाम सत्य’ को पहिलो गीत सार्वजनिक

माइकल चन्दको निर्देशनमा बनेको चलचित्र ‘राम नाम सत्य’ को पहिलो गीत ‘धागोले बाटेको’ आज सार्वजनिक भएको छ।

राधिका शाक्यद्वारा लिखित ‘मेरा अनुभूति’ सार्वजनिक

राधिका शाक्यद्वारा लिखित पुस्तक ‘मेरा अनुभूति’ को आइतबार दमकमा लोकार्पण गरिएको छ।

जेनजी घाइतेको सुविधा लिन नक्कली घाइतेको लर्को

गत भदौ २३ र २४ को जेनजी प्रदर्शनका क्रममा घाइतेहरूलाई सरकारले उपचार तथा अन्य सुविधा दिने घोषणा गरिसकेको छ।

संघीयता सुरक्षित गर्न मधेस बलियो हुनुपर्छ: उपेन्द्र यादव

संघीयताको जननी नै मधेस प्रदेश भएकोले मधेसको संघर्ष, बलिदान र आन्दोलनकै परिणामस्वरूप देशमा संघीयता स्थापित भएको उनले स्मरण गराए ।

छायाँनाथ रारा नगरपालिकामा श्रम बैंक

श्रमबाटै सम्मृद्धि सम्भव हुन्छ भन्ने उद्देश्यले छायाँनाथ रारा नगरपालिकाले श्रम बैंक खोल्नेसम्बन्धी कार्यविधि पारित गरेको छ।

नेप्से परिसूचक २७ अङ्कले घट्यो

आज नेप्से परिसूचक २७ दशमलव ५९ अङ्कले घटेर दुई हजार ६१४ दशमलव ५५ को बिन्दुमा कायम भएको छ। यो एक दशमलव शून्य चार प्रतिशतको गिरावट हो।

कविर राणा भन्छन्: भक्तपुर–२ मा कांग्रेसको पुनरागमन हुन्छ

भक्तपुर क्षेत्र नं–२ मा चुनावी माहोल तातिँदै जाँदा नेपाली कांग्रेसका उम्मेदवार कबिर राणाले आफू गठबन्धनले अघिल्लो निर्वाचनमा पाएको मतभन्दा बढी मतसहित विजयी हुने ठोकुवा गरेका छन्।

रोनाल्डोले ३० वर्ष कटेपछि गरे ५०० गोल

विश्व फुटबल जगतका स्टार क्रिस्टियानो रोनाल्डो आफू ३० वर्ष पुगेपछि आफ्नो ५०० औँ र ५०१ औँ गोल पूरा गरेका छन्।

ट्रम्पको प्रश्न : इरान किन झुकेको छैन?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा सैन्य दबाबका बाबजुद इरान किन सम्झौतामा झुकेको छैन भन्ने प्रश्न उठाएको अमेरिकी दूत स्टिभ विटकफले बताएका छन्।

लोपोन्मुख वनकरिया भन्छन्: लालपुर्जा दिलाउनेलाई हाम्रो मत

मकवानपुरको मनहरी गाउँपालिका–४ टवाङ्ग्राखोला छेउको वनकरिया बस्तीमा चुनावको माहोल अझै पुगेको छैन।

‘हौसला पाए अपाङ्गता भएका व्यक्ति पनि सफल बन्न सक्छन्’

उनले गाउँकै दुर्गा भवानी माध्यमिक विद्यालयबाट पढाइ सुरु गरिन्। कक्षामा सधैँ उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीका रूपमा चिनिन्थिन्।

चितवन–३मा आफ्नै चुनाव चिह्नमा भोट हाल्न पाइने भन्दै सुखी साट्दै

चितवन क्षेत्र नं ३ मा यसपटक चुनावी माहोल केही फरक देखिएको छ। १२ वर्षपछि नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मतदाताले आफ्नै चुनाव चिह्नमा मतदान गर्न पाउने भएका छन्।

हनुमन्ते करिडोर पीडितलाई मुआब्जा दिन्छौँ : महेश बस्नेत

नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र नं. २ का उम्मेदवार महेश बस्नेतलेहनुमन्ते करिडोर पीडितलाई मुआब्जा दिने घोषणा गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्