६ आश्विन २०८१ आइतबार
image/svg+xml

किसान मार्ने खेल राज्यले नगरोस्ः सांसद् निशा डाँगी

प्रतिनिधिसभा सांसद निशा डाँगीले स्वदेशमा उत्पादन भइरहेको दुधले बजार नपाइरहेको अवस्थामा राज्यले भारतबाट दुध आयात गरेर किसान मार्ने खेल खेलीरहेको आरोप लगाएकी छिन्।

लोकतन्त्रको रक्षा र गणतन्त्र सुदृढीकरण गर्ने दाबी

सत्तारूढ राजनीतिक दलका सांसदहरूले सरकारले शुक्रबार पेस गरेको नीति तथा कार्यक्रमले संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ गर्ने दाबी गरेका छन्।

आरजुको उजुरीमा दोहोरो अनुसन्धान, थापालाई छैन उन्मुक्ति

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रपञ्चमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी एवं कांग्रेस नेत्री आरजु राणा देउवा पनि संलग्न भएको अडियो सार्वजनिक भएपछि त्यसबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

राजनीति पनि एक समाजसेवा हो: प्रकाशमान सिंह

पूर्वउपप्रधानमन्त्री एवं सांसद् प्रकाशमान सिंहले समाजसेवा भावले आफू राजनीतिमा प्रवेश गरेको बताएका छन्।

अर्थ समितिमा रास्वपा सांसद श्रेष्ठ र अर्थमन्त्रीबीच भनाभन

अर्थ समितिको आजको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महत र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठबीच भनाभन भएको छ।

संसदको प्रश्नोत्तर कार्यक्रम नै जीवन्त छैन: सांसद भट्टराई

नेकपा एमाले सांसद योगेशकुमार भट्टराईले संसदमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर जीवन्त नभएको टिप्पणी गरेका छन्।

९०३ अर्ब रेमिट्यान्स भित्रियो, विद्यार्थीको पढाईमा ६७ अर्ब १९ करोड बाहिरियो- प्रधानमन्त्री

पहिलो प्रश्नमा नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले सरकारी विद्यालय सुधार गर्ने सरकारको नीति। मल कारखाना खोल्ने नीतिजस्ता विभिन्न विषयमा प्रश्न गरेकी छन्।

आज संसद्मा प्रधानमन्त्री र सांसद्हरुबीच प्रश्नोत्तर

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग सांसद्हरुले प्रत्यक्ष प्रश्नोत्तर गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

प्रहरीको भर्ती जिल्लाबाटै गर्ने व्यवस्था हुनुपर्छः बडू

नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले नेपाल प्रहरीको भर्ती जिल्लाबाटै गर्ने व्यवस्था गर्न माग गरेका छन्।

संसदीय समितिलाई कर्मकाण्डी बनाइनु हुँदैन: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवंम सांसद रवि लामिछानेले संसदीय समितिलाई कर्मकाण्डी बनाइनु नहुने बताएका छन्।

विकासे अजेन्डा पूरा गर्न सांसद गौतम अनशनमा

दुई कार्यकाल लागतार चुनाव जित्नेमध्येमा पर्छन्, बर्दिया क्षेत्र नं १ का सांसद सञ्जय गौतम। एमाले र माओवादीको गठबन्धन हुँदा तत्कालीन एमालेका शीर्ष नेता वामदेव गौतमलाई हराएर चुनाव जितेका सञ्जयको आफू दुई कार्यकाल सांसदको जिम्मेवारी रहँदासमेत विकासको अनुभूति जिल्लावासीले गर्न नपाएको गुुनासो छ।

नक्कली भुटानी शरणार्थी प्रकरण सामान्य भष्ट्राचार होइन, देशद्रोह होः सांसद् राजकिशोर यादव

जनता समाजवादी पार्टीका सांसद् राजकिशोर यादवले नक्कली भुटानी शरणाार्थी प्रकरणलाई सामान्य भष्ट्राचार मान्न नहुने बताएका छन्।

अन्तर्राष्ट्रिय व्यापार वृद्धि गर्न बेलायती पूर्व मन्त्रीको सुझाव

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपालमा लगानी गर्न उपयुक्त वातावरण रहेको बताएका छन्।

नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानविन गर्न सरकारलाई दवाव

नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानविन गर्न सरकारलाई दवाव दिएका छन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई कुनै पनि हालतमा छुट दिनु हुन्नः लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले नक्कली भुटानी शरणार्थी प्रकरण ठगि, राज्यबिरुद्धको अपराध, संगठित अपराध र सरकारी कागज किर्तेसम्बन्धीको अपराध रहेको भन्दै संलग्नलाई कुनै पनि हालतमा छुट दिनु नहुने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्