५ आश्विन २०८१ शनिबार
image/svg+xml

कोसीमा मुख्यमन्त्रीमा समर्थन गर्ने सांसदहरूको हस्ताक्षर सनाखत सुरु

कोसी प्रदेशमा मुख्यमन्त्रीमा समर्थन गरेका सांसदहरूको सनाखत सुरु भएको छ।

कोशीमा मुख्यमन्त्री नियुक्तिका लागि सांसदको हस्ताक्षर सनाखत गरिने

आज प्रदेश प्रमुखको कार्यालयले सूचना प्रकाशित गरी भोलि बिहान ८ बजेदेखि २ बजेसम्म सांसदहरूको हस्ताक्षर सनाखत गर्ने जनाएको हो।

४७ सांसदसहित कार्की पुगे प्रदेश प्रमुखको कार्यालय

कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्ती गर्न माग गर्दै नेपाली कांग्रेसका सांसद केदार कार्की ४७ जना सांसदसहित प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन्।

कोशीको मुख्यमन्त्रीमा कांग्रेस सांसद कार्कीले गरे दाबी पेस

कार्कीलाई एमालेका सांसदहरुले समर्थन गरेका छन्। बिहीवार कर्कीले एमालेका ३९ र काँग्रेसका ८ जना सांसदको समर्थनमा मुख्य मन्त्रीमा दाबी गरेका हुन्।

चुनाव जित्न विकासको आश्वासन देखाउने चलन छ: सांसद ज्ञवाली

नेकपा (एमाले) का सांसद शोभा ज्ञवालीलाई चुनाव जित्ने बेलामा जनतासँग विकासका आश्वासन दिने पुरानो परिपाटी नै गलत भन्ने लाग्छ।

मन्त्रीपरिषद्का निर्णय पनि अख्तियारले हेर्नु पाउनुपर्छः सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले मन्त्रीपरिषद्का निर्णय पनि अख्तियारले हेर्नु पाउनुपर्ने बताएका छन्।

इजरायलका लागि नेपाली राजदुतको क्षमतामाथि रास्वपा सांसदको प्रश्न

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले पार्टीगत राजदुत चयन गर्दा कमजोरी बढेको बताएका छन्।

सरकारले जातीय द्वन्द्व गर्न उक्साइरहेको छ: सांसद सिंह

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले सरकारले जातीय द्वन्द्वका लागि उक्साइरहेको बताएका छन्।

गणतान्त्रिक व्यवस्था मन नपराउनेहरू धार्मिक द्वन्द्व निम्त्याउन संलग्न छन्: सांसद शर्मा

नेकपा(माओवादी केन्द्र)की सांसद नारायणी शर्माले गणतान्त्रिक व्यवस्था मन नपराउनेहरू धार्मिक र साम्प्रदायिक द्वन्द्व निम्त्याउन संलग्न रहेका बताएकी छिन्।

धार्मिक द्वन्द्व मच्चाउने कोसिस भइरहेको छ: सांसद केसी

नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले मुलुकमा धार्मिक द्वन्द्व मच्चाउने कोसिस भइरहेको भन्दै त्यसप्रति सचेत हुनुपर्ने बताएका छन्।

प्रदीप यादवको प्रश्न: विद्यालय शिक्षा विधेयक निजी विद्यालयलाई पाल्न त आएको होइन ?

जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदीप यादवले विद्यालय शिक्षा विधेयक, २०८० पुनः लेखनको आवश्यकता रहेको बताएका छन्।

संसदमा कविता: 'खल्तीमा तलब हालेर हिँड्यो बजार, चामलको बोराले नाघ्यो ३ हजार'

शुक्रवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसद पन्तले कवितात्मक शैलीमार्फत सरकारलाई प्रश्न गरेका हुन्।

सांसदहरु भन्छन्ः चाडपर्वका बेला पनि सरकारले कालो बजारी नियन्त्रणमा चासो दिएन

सांसदहरुले चाडपर्वलाई लक्षित गरेर कालोबजारी हुँदा पनि नियन्त्रण गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन्।

जिरा ३ सयबाट १२ सय, चामल १६ सयबाट २५ सय, नियन्त्रण गर्नुपर्छ की पर्दैन: सांसद श्रेष्ठ

सांसद लीलानाथ श्रेष्ठले चाडबाडको मुखमा चरम महँगी बढिरहेको उल्लेख गर्दै सरकार महँगी नियन्त्रणमा जिम्मेवार नभएको आरोप लगाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्