सिन्हा प्रतिवेदनविपरीत नियुक्ति : वरिष्ठलाई पन्छाएर कनिष्ठ ताेकिए महानिर्देशक
नागरिक उड्डयन क्षेत्रमा सुधारका लागि अनिलकुमार सिन्हा नेतृत्वको समितिले तयार पारेको प्रतिवेदनको सुझावविपरीत संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले क्यानको महानिर्देशकको जिम्मेवारी मन्त्रालयका सहसचिव मुकेश डंगोललाई तोकेको छ।

