२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

गठबन्धनको निर्णय कांग्रेस नगर समितिले नमान्ने

जनकपुर उपमहानगरपालिकाका प्रमुख पद जनता समाजवादी पार्टीलाई दिने सहमति जुटेको छ। त्यस्तै पाँच दलिय गठबधनलेउपप्रमुख कांग्रेसलाई दिने निर्णय गरेको छ।

अंग्रेजलाई पराजित गरेको एतिहासिक जितगढी किल्लाः विजय दिवस मनाइयो

नेपाली फौजले अंग्रेजलाई परास्त गरेको ऐतिहासिक दिनको सम्झना गर्दै आज जितगढी किल्लामा विजय दिवस मनाइएको छ।

ललितकला अध्यापन गराउन उपयुक्त हुने कार्यदलको निष्कर्ष

बुटवलमा ललितकला विषयका कक्षा सञ्चालन गर्न उपयुक्त देखिएको विज्ञ टोलीले निष्कर्ष छ।

गठबन्धन बैठकः महानगर र उपमहानगरको सिट बाँडफाँडमा केन्द्रित

सत्ता गठबन्धन दलबीच महानगरपालिका र उपमहानगरपालिकामा सिट बाँडफाँटका विषयमा छलफल भएको छ।

नेपालगन्जको मेयर र उपमेयरमा गठबन्धन दलभित्र आ–आफ्नै अडान

आसन्न स्थानीय तहको निर्वाचनका लागि नेपालगन्ज उपमहानगरपालिकाको मेयर र उपमेयर भागबण्डा गर्ने विषयमा पाँच दलिय गठबन्धनबीच सहमति हुन सकेको छैन।

इटहरीमा कांग्रेसका मेयरमा ११ र उपमेयरमा १५ जना आकांक्षी

वैशाख ३० गते हुन लागेको निर्वाचनमा इटहरीमा कांग्रेसका मेयरमा ११ जना र उपमेयरमा १५ जनाले आकांक्ष देखाएका छन्।

तुलसीपुरको ‘झाँक्रीगेल’ झरना ओझेलमा

दाङको तुलसीपुर उपमहानगरपालिका–१९ सुन्दरखोलास्थित झाँक्रीगेल झरना ओझेलमा परेको छ। प्रचार–प्रसारको अभावले सो झरना ओझेलमा परेको हो।

मामाद्वारा भारत पुर्‍याइएकी बालिकालाई फर्काइयो

बालिकाकी आमाका अनुसार मामाले बालिकालाई कोही नभएको मौका छोपी घरबाटै ‘चोरेर’ भारत पु¥याएका थिए। भान्जीलाई भारतमै राखेका मामाले यौन दुव्र्यवहारको समेत प्रयास गरेपछि प्रहरीले उनलाई पक्राउ गरी मुद्दा चलाएको थियो।

पसलमा आगलागी हुँदा लाखौँको क्षति

बिहान करिब ३ः३० बजे स्थानीय सुमित्रा वलीको रिमा किराना पसलमा विद्युत् सर्ट भई आगलागी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख श्यामु अर्यालले जानकारी दिए।

चप्पल गोदाममा आगलागी, एक घाइते

विद्युत्को मिटर पड्किँदा आगलागी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

उपमहानगरका जनप्रतिनिधिको सुविधा खर्च तीन करोड

उपमहानगरको आय–व्यय प्रतिवेदनअनुसार यो दुई करोड रूपैयाँ पनि पूरै खर्च भइसकेको छ। ‘गत वर्षको पदाधिकारी पारिश्रमिकतर्फको बजेट पूरै खर्च भएको छ,’ लेखा शाखाका एक कर्मचारीले भने। स्थानीय तहका जनप्रतिनिधिलाई पारिश्रमिक दिनु असंवैधानिक भन्दै सर्वोच्चमा रिट परेपछि लुम्बिनी प्रदेशसहितका प्रदेशमा निर्धारण गरिएको जनप्रतिनिधिको पारिश्रमिक खारेज गर्न सर्वोच्चले फैसला गरेको थियो।

पिपल चौतारा–लभ्ली चौक सडक, हिँड्नै झुर !

विद्यालय जाने बालबालिकाले लभ्ली चोकदेखि पिपल चौतारासम्म हातमा जुत्ता चप्पल बोकेर हिँडनु परेको उनी बताउँछन्। ‘हातमा जुत्ता चप्पल बोकेर हिलोमा हिँड्नु परेको छ,’ उनले भने, ‘यो सडक चाँडै बनाइदिए हुन्थ्यो।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्