२० फाल्गुन २०८२ बुधबार
image/svg+xml

धनुषामा निर्वाचनको तयारी पूरा, ढुक्क भएर मतदान गर्न आग्रह

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले भोलि हुने प्रतिनीधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताएका छन्।

गीतकार खतिवडाको ‘छहारी’ गीत सार्वजनिक

नमस्ते नेपाल डिजिटल स्टुडियोबाट सार्वजनिक गरिएको यस भिडियोले प्रेम, माया र जीवनयात्रामा आवश्यक साथसहयोगको गहिरो अनुभूति उजागर गर्छ।

दुई दिनमा ६५० अमेरिकी सैनिक मारिएको इरानको दाबी

इरानले आफ्नो क्षेप्यास्त्र आक्रमणबाट अमेरिकी सैन्य जहाजमा ठूलो क्षति पुगेको पनि दाबी गरेको छ।

मध्यपूर्व तनाव : इरानमा १८० विद्यार्थी मारिएको घटनामा छानबिनको माग

संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयले इरानको एक छात्रा विद्यालयमा भएको आक्रमणको अनुसन्धान गर्न आह्वान गरेको छ।

विधेयक फिर्ता हुने निश्चित समय तोकिनुपर्छ : विमला घिमिरे

यद्यपि कतिपय आवश्यक कानूनहरू अझै निर्माण हुन नसक्दा अपेक्षित उपलब्धि हासिल गर्न बाँकी रहेको यथार्थ स्वीकार गर्नुपर्ने उनको भनाइ छ।

निर्वाचनका लागि आठ लाख नागरिकले काठमाडौं छाडे

यसपटक निर्वाचनको मुखमै होली पर्व भएकाले पनि काठमाडौं छाड्ने क्रम बढेको नेपालको अनुमान छ।

सत्कारले लोभिन्छन् घरबासका पाहुना

लालीगुराँस भनेपछि आन्तरिक र बाह्य पर्यटक हुरुक्कै भएपछि यहाँका घरबास (होमस्टे)ले पर्यटकको स्वागत सत्कारमा लालीगुराँस फूलको प्रयोग गर्न थालेपछि पाहुनाहरू मोहित भएका छन्।

इरान आक्रमण: प्रभाव र चुनौती

मध्यपूर्व विश्वको प्रमुख तेल आपूर्ति क्षेत्र भएकाले द्वन्द्व बढ्दा ‘स्ट्रेट अफ होर्मुज’ जस्ता जलमार्ग अवरुद्ध भई पेट्रोलियम मूल्य आकासिन सक्छ।

बेलायतले चार देशका विद्यार्थीमाथि भिसा प्रतिबन्ध लगायो

बेलायती राजनीतिमा आप्रवासन मुख्य मुद्दा बनेको छ। कट्टर दक्षिणपन्थी ‘रिफर्म यूके’ पार्टीको प्रभाव रोक्न प्रधानमन्त्री केअर स्टार्मरको सरकारले शरण प्रक्रिया कडा पार्दै अवैध रूपमा आउनेको निर्वासनलाई गति दिएको छ।

‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित वातावरणमा सम्पन्न गराउन नेपाल प्रहरीले देशव्यापी विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ।

फिल्म ‘लालिमा’ अभिनय गरेका दुई नायिकाको फरक अनुभव

फागुन २९ मा प्रदर्शनमा आउने ‘लालिमा’मा अभिनय गरेका दुई नायिका रोश्नी कार्की र उषा रजकले विगतका फिल्ममाभन्दा यसमा काम गर्दाको फरक अनुभव सेयर गरेका छन्।

खानेपानी, सिँचाइ र नदी नियन्त्रणका ८२ योजना

संघीय विशेष अनुदानको रत्नेचौर लिफ्ट खानेपानी र मंगला गाउँपालिका-४ को बुकेनी सिँचाइ योजना निर्माण सकिएको हो। सबै योजनाहरूका लागि पुँजीगततर्फ रु ११ करोड ६८ लाख बजेट विनियोजन भएको छ।

सिरहा क्षेत्र नं. ३ का जसपा नेपाल उम्मेदवार अशेश्वर यादव पक्राउ

प्रहरीले गाडीबाट मतपत्र र रकमसहित पक्राउ परेका यादवसहितलाई आवश्यक कारबाहीका लागि जिल्ला निर्वाचन कार्यालय सिरहा पठाउँदै छ।

धनुषामा मतदातालाई पैसा बाँड्ने महासेठका 'डम्मी' उम्मेदवार पक्राउ

पक्राउ पर्नेमा निर्वाचन क्षेत्र नम्बर ४ का स्वतन्त्र उम्मेदवार स्थानीय राजकिशोर महरा रहेका छन्।

भोलिको निर्वाचनका लागि मतदाता उत्साहित, तयारी पूरा भएको जियोकको निष्कर्ष

अर्का राष्ट्रिय पर्यवेक्षक गणेशमान प्रधान र डा मिनेन श्रेष्ठले अधिकांश मतदान केन्द्र विद्यालय र वडा कार्यालय भवनमा रहेकाले समग्रमा मतदातामैत्री नै रहेको पाइएको जानकारी दिए। जियोकले सातै प्रदेशमा राष्ट्रिय पर्यवेक्षक खटाएर निर्वाचनपूर्वको अवस्थाबारे जानकारी लिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्