आफू चढेकै बसले ठक्कर दिँदा एकजनाको मृत्यु
चितवनमा आफू चढेको बसले ठक्कर दिँदा एक जना तीर्थ यात्रीको मृत्यु भएको छ।
चितवनमा आफू चढेको बसले ठक्कर दिँदा एक जना तीर्थ यात्रीको मृत्यु भएको छ।
चितवन राष्ट्रिय निकुञ्जका अनुसार, सौराहास्थित चितवन राष्ट्रिय निकुञ्ज हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसरमा हुर्किएका खगेन्द्रप्रसाद (भाले) र रुद्रकली (पोथी) हात्तीलाई कतार पठाउन लागिएको हो।
सर्लाहीको बरहथवा नगरपालिकास्थित पिप्राभित्तामा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकै परिवारका चारजना घाइते भएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका राजा सेख तमिम बिन हमाद अल थानी पहिलो पटक दुईदिने भ्रमणमा नेपाल आउने भएका छन्।
सात महिनादेखि दूधको भुक्तानी नपाएपछि चितवनका दुग्ध उत्पादक किसानले गाई–भैंसी पाल्न कठिन भएको बताएका छन्।
नेपाल प्रज्ञाप्रतिष्ठानले रैथाने ज्ञान उत्सव शृङ्खला सुरु गरेको छ।
चितवनको इच्छाकामना गाउँपालिकाको वंग्याङ खोलामा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ। सो पुलले इच्छाकामना–१ को थाप्राङ–तिपाङलाई जोडेको छ।
चितवनमा तने बोडीमा विषादीको अवशेष धेरै भेटिएको छ। भरतपुर महानगरपालिका–२ क्षेत्रपुरमा रहेको विषादी परीक्षण प्रयोगशालामा गरिएको जाँचमा अन्य वस्तुमा भन्दा तने बोडीमा विषादी अवशेष बढी भेटिएको हो।
चितवनको इच्छाकामना गाउँपालिका– १ स्थित राष्ट्रिय आधारभूत विद्यालयको पक्की भवन निर्माण सुरु भएको छ।
जिल्लामा भएका सवारी दुर्घटनामध्ये सबैभन्दा बढी भित्री सडकमा भएका छन्।
चितवन राष्ट्रिय निकुञ्जभित्र बिजुलीको भूमिगत तार (केबल) मा समस्या आएपछि माडीमा विद्युत् सेवा अवरुद्ध भएको छ।
चितवन राष्ट्रिय निकुञ्जको कसरास्थित राप्ती नदी छेउमा अहिले धार्मिक मेला लागिरहेको छ।
साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको हिसाब राख्ने सफ्टवेयर नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ।
कारागार कार्यालय चितवनमा कैदीबन्दीको चाप बढेसँगै उनीहरुको व्यवस्थापनमा चुनौती थपिएको छ।
चितवन राष्ट्रिय निकुञ्जभित्रको सडक मर्मत सुरु गरिएको छ। भरतपुर–माडी–ठोरी सडकअन्तर्गत निकुञ्जभित्रको बाटो बिग्रिएपछि मङ्गलबारदेखि मर्मत गर्न थालिएको हो।