'पेट्रोलियम पदार्थको कृत्रिम अभाव गरे कारबाही'
जिल्ला प्रशासन कार्यालयले पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको कृत्रिम अभाव सृजना नगर्न व्यवसायी तथा उपभोक्तालाई आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालयले पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको कृत्रिम अभाव सृजना नगर्न व्यवसायी तथा उपभोक्तालाई आग्रह गरेको छ।
टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुमा अवस्थित मलुवा पोखरी पछिल्लो समय पर्यटकको आकर्षक गन्तव्यका रूपमा परिचित बन्दै गएको छ।
नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।
पश्चिम एसिया यतिबेला तनावग्रस्त छ। तर, त्यहाँको युद्ध–बाछिटा हाम्रो घरआँगनसम्म आइपुगेको छ।
मनकामना मन्दिर दर्शन गरेर फर्किँदै गरेका तीर्थयात्री बोकेको माइक्रो बस शनिबार साँझ दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ।
पोखरामा एलपी ग्यास लुकाएर कृत्रिम अभाव सिर्जना गरेको आरोपमा एक ग्यास डिलरलाई जरिवाना गरिएको छ।
मनकामना मन्दिरको दर्शन गरेर फर्किएका तीर्थयात्री बोकेको माइक्रो बस दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री शर्माले गैरआवासीय नेपालीहरूको अनुभव, सीप र अन्तर्राष्ट्रिय सम्पर्क नेपालको विकास र रूपान्तरणका लागि महत्वपूर्ण हुने बताए।
मनकामना मन्दिरको दर्शन गरेर फर्किएका भारतीय तीर्थालु बोकेको विद्युतीय (ईभी) माइक्रो बस भीरबाट खसेको छ।
बिहीबारदेखि हराएका नरहरिनाथ गाउँपालिका-३ का २२ वर्षीय राजेन्द्र बुढाको शव भेटिएको परेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा सञ्चालित ‘अपरेसन ३६५’ अन्तर्गत मोटरसाइकलको स्वरुप परिवर्तन गरी, ठूलो आवाज निकाली ध्वनि प्रदूषण गर्ने, समाजलाई आतङ्कित पार्ने र शान्ति सुव्यवस्था खलल पार्ने १० वटा मोटरसाइकल नियन्त्रणमा लिइएको छ।
भर्खरै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा खोटाङका ११ जना उम्मेदवारले जमानत गुमाएका छन् ।
वर्षभरि यसरी संकलित रकमबाट पुस्तक खरिद गरी देशका दुरदराजका विद्यालयका विद्यार्थीलाई सहयोगस्वरूप प्रदान गर्ने गरिएको छ।
नेपाल आयल निगम ले मुलुकभरका ग्यास उद्योगीलाई आफ्ना विक्रेतालाई बिक्री गरेको ग्यासको विवरण दैनिक रूपमा बिहान १० बजेभित्र अनिवार्य रूपमा सार्वजनिक गर्न निर्देशन दिएको छ।