१ चैत्र २०८२ आइतबार
image/svg+xml

एमालेले अझै पनि 'फसाइएको' भनेर व्याख्या गर्नु जनताको विवेकको अपमान हो : पाण्डे

नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले जनताले मतपत्रमार्फत ‘अस्वीकार’ को कठोर फैसला सुनाइसकेपछि आफ्नै कार्यकर्तालाई सत्य बोलेको आधारमा कारबाहीको धम्की दिनु कति बुद्धिमानी हुने भन्ने प्रश्न उठाएका छन्।

‘फेक न्युज’ भन्दै ट्रम्पले पाँच अमेरिकी विमान क्षति भएको रिपोर्ट अस्वीकार गरे

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाँच अमेरिकी ट्यांकर विमानलाई ठूलो क्षति पुगेको भन्ने रिपोर्टहरू अस्वीकार गरेका छन्।

पन्ध्रौँ शताब्दीमा पद्मसम्भवले ध्यान साधना गरेको धार्मिकस्थल लुङबुक गुफा

अहिले यस गुफाको करिब ७० प्रतिशत भाग पूरै हिउँले ढाकिएको छ। बर्खायाममा सामान्य देखिने लुङबुक गुफाको स्वरूप हिउँदयाममा पूरै स्वरूप परिवर्तन हुन्छ।

जनचाहनाको रवि-बालेन जोडी

२००७ सालदेखि लोकतान्त्रिक अभ्यासको क्रममा ६ वटा संविधान जारी भएका छन् भने दर्जनौं पटक जनताले बलिदान दिई आन्दोलन गर्नु परेको छ।

अपर ठूलोखोला जलविद्युत आयोजनाद्वारा उत्पादित विद्युत केन्द्रीय ‘लाइन’मा जोडियो

बाइस दशमलव पाँच मेगावाट क्षमताको ‘अपर ठूलोखोला’ जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् केन्द्रीय लाइनमा जोडिएको छ ।

एसियाड फन रनमा खेलाडीहरू उत्साहित

नेपालकी चर्चित कराते खेलाडी एरिका गुरुङसँगै विभिन्न खेलका राष्ट्रिय टोलीका सदस्यहरूको उत्साहजनक सहभागितामा शनिबार एसियन गेम्स फन रन सम्पन्न भएको छ।

बालेन्द्रले गरे 'पीएमफरनेपाल' नामको जिमेल अकाउन्ट अपडेट

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले प्रधानमन्त्री नियुक्त नहुँदै सो पदसँग जोडेर आफ्नो जिमेल अकाउन्ट अपडेट गरेका छन्।

समानुपातिक सूचीबाट नाम छान्दै दलहरू : एउटा उदायो, आधा दर्जन विलाए

प्रमुख राजनीतिक दलहरू निर्वाचन आयोगले तोकेको समयसीमाभित्र प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फको सूची बुझाउने अन्तिम कसरतमा जुटेका छन्।

लेबनानमा इजरायली आक्रमणमा १४ जनाको मृत्यु

लेबनानको स्वास्थ्य मन्त्रालयले दक्षिणी लेबनानमा भएका दुई छुट्टाछुट्टै इजरायली आक्रमणमा १४ जनाको मृत्यु भएको बताएको छ।

नव जनजागृतिको पहिलो अंक

विक्रम थोकरको गोल प्रेरणामा बाराको क्लब नव जनजागृति युवाले जारी एन्फा राष्ट्रिय लिगमा दशौं खेलमा पुगेर अंकको खाता खोलेको छ।

उद्योग वाणिज्य संघल भन्यो : ग्यासको अभाव छैन

इरान र अमेरिकाबीच जारी युद्धका कारण बाहिरबाट ग्यास नआए पनि जिल्लामा भने अभाव नभएको उद्योग वाणिज्य सङ्घले जनाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्