जेन-जी प्रदर्शनपछि तनाव थपिएको भन्दै सरकारले ‘मानसिक स्वास्थ्य सचेतना अभियान’ चलाउने
राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बुधबारदेखि फागुन ३० गतेसम्म तीन महिना अभियान सञ्चालन गर्ने जानकारी दिइएको हो।

