आफ्नै घरकाे छतबाट खसेर युवकको मृत्यु
आफनै घरको छतबाट खसेर भक्तपुरमा एकजना युवाको मृत्यु भएको छ।
आफनै घरको छतबाट खसेर भक्तपुरमा एकजना युवाको मृत्यु भएको छ।
स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ आजदेखि भक्तपुरमा जिल्लाव्यापी १२औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ।
देशका विभिन्न स्थानमा भएको दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ।
तिहार आउन अझै ६ दिन बाँकी रहँदा यहाँका किसान, गृहिणीलगायत फूल व्यवसायी फूल टिपेर माला उन्न व्यस्त देखिन्छन्।
आफैंले इटा, सिमेन्ट, डण्डी बोकेर बाटोबाट माथिसम्म पुर्याएर डकर्मीको सहयोगले उनीहरुले टयांकी बनाएका थिए। यसअघि उनीहरुले पानीको मुहानबाट टयांकीसम्म पानी पुर्याउन पहाडको जंगैलैजंगल भएर पाइपलाइन विस्तार गर्न कुलो बनाइ पाइपलाइन विछयाएका थिए।
बैंकिङ कसुर गरी फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा खोटाङको हलेसी नगरपालिका–६ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने ३५ वर्षीय उपेन्द्र घिमिरे रहेका छन्।
भक्तपुरका नवनिर्वाचित जनप्रतिनिधिहरुले शुक्रबारबाट काम थालेका छन्। भक्तपुर, चाँंगुनारायण, सूर्यविनायक, मध्यपुर थिमि नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले सपथ ग्रहण गरी काम थालेका हुन्।
नेपाली कांग्रेस सूर्यविनायक नगर समिति भक्तपुरका समापति एवं सूर्यविनायक नगरपालिका प्रमुख पदका प्रत्यासी निशान ढुंगेलले लोकतान्त्रिक पद्धति, अभ्यासको सम्मान गर्दे नगरप्रमुख पदमा विजयी नेकपा एमालेका बासुदेव थापालाई बधाइ दिएका छन्।
सूर्यविनायक नगरपालिका-५ की १९ वर्षीया कञ्चन शर्माले मतदाता परिचयपत्र हात परेपछि दङ्ग परेकी छिन्।
यो पटकको निर्वाचनमा यो नगरपालिकामा नेपाली कांग्रेस र नेकपा एसको गठबन्धन बनेको छ। यस अनुसार कांग्रेसका निशान ढुंगेल मेयरमा उठेका छन् भने नेकपा एसबाट श्याम वस्नेत उपमेयरमा उठेका छन्। यता एमालेबाट भने पहिला मेयरमै विजयी हासिल गर्न सफल बासुदेव थापालाई नै दोह्याइएको छ।
आउँदो वैशाख ३० गते हुने स्थानीय निकायको निर्वाचनमा भक्तपुर सूर्यविनायक नगरपालिकाको प्रमुख पदका लागि स्वतन्त्रको तर्फबाट एक जना युवाले उम्मेदवारी घोषणा गरेका छन्।
वडाध्यक्ष एवं सोही विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष किरण थापाले महामारीको समयमा भौतिक पठनपाठन गर्न नसक्ने अवस्थामा पनि पठनपाठनलाई निरन्तर बनाउन शिक्षकहरुलाई ल्यापटप दिइएको जानकारी दिए।
शिक्षक सरुवा सम्बन्धी व्यवस्थामा ‘शिक्षकको सरुवा प्रत्येक शैक्षिक सत्रको पहिलो महिनामा मात्र गरिनेछ।’ भन्ने बुंदा उल्लेख गरिएको छ।
मखमली फूलका साथै मकै, बोडी, भटमासलगायत गेडागुडी बारीमा सँगै रोप्न मिल्ने र आम्दानीसमेत राम्रै हुने भएकाले अहिले यहाँका किसान टनेल बनाएरै व्यावसायिक फूलखेतीतर्फ आकर्षित भएको उनको भनाइ छ।