२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
फोटो फिचर

मखमलीले ढपक्क ढाकेको गुन्डु (फाटोफिचर)

भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुन्डुमा यतिबेला गाउँ मखमलीले ढपक्क ढाकेको छ।

तिहार आउन अझै ६ दिन बाँकी रहँदा यहाँका किसान, गृहिणीलगायत फूल व्यवसायी फूल टिपेर माला उन्न व्यस्त देखिन्छन्।

यस क्षेत्रका खेतबारी, करेसाबारी रङ्गीन फूलले छपक्क छोपेको छ भने स्थानीयवासीलाई फूल टिप्ने, माला बनाउने चटारोले भ्याइनभ्याइ छ।

खुशी 100%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App