४ आश्विन २०८० बिहीबार

सरकारले गलत क्रियाकलापलाई प्रोत्साहित गर्नु हुँदैन: अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले गलत क्रियाकलापलाई प्रोत्साहित गर्नु नहुने बताएका छन्।

नेम्वाङको अन्त्येष्टिका लागि शवयात्रा सुरु

संविधानसभाका अध्यक्ष एवं नेकपा एमाले०का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टिका लागि शवयात्रा सुरु भएको छ ।

नेम्वाङको पार्थिव शरीर आज उनकै निवासमा राखिने

नेकपा एमालेका उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर आज उनकै निजी निवासमा राखिने भएको छ।

नेम्वाङको निधनमा एमालेले तीन दिन आधा झण्डा झुकाउने

नेकपा एमालेको आकस्मिक सचिवालय बैठकले उपाध्यक्ष नेम्वाङको निधनमा तीन दिन पार्टी कार्यालयमा झन्डा आधा झुकाउने निर्णय गरेको हो।

अध्यक्ष ओलीको निर्देशन विपरित निर्वाचनबाटै चुनीयो लुम्बिनीको नेतृत्व

सर्वसम्मत नेतृत्व चयनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीले दिएको कडा निर्देशनका बाबजुद नेकपा एमालेको लुम्बिनी प्रदेश नेतृत्व निर्वाचनबाटै चुनीएको छ।

लुम्बिनीमा एमालेको नेतृत्व छान्न मतगणना जारी

नेकपा एमालेको लुम्बिनी प्रदेशको नेतृत्वका लागि भएको निर्वाचनको मतगणना जारी छ।

सरकारले नेपालको चुच्चे नक्शाबारे चीनलाई तत्काल कुटनीतिक नोट पठाउनुपर्छः एमाले

नेपालको पुरानै नक्शा राखेकाले सरकारले त्यसलाई तत्काल सच्याउनका लागि चीन सरकारलाई सो बारे कुटनीतिक नोट तत्काल पठाउनुपर्ने बताएका हुन्।

मंसिर तेस्रो साता केन्द्रीय कमिटी बैठक बोलाउने एमालेको निर्णय

बुधवारको बैठकले थपिएका दुई केन्द्रीय सदस्य केदार न्यौपाने र छक्कबहादुर लामाको कार्यविभाजन पनि गरेको छ।

एमसीसी बारेको व्याख्यात्मक घोषणा झुठको खेस्रो: एमाले अध्यक्ष ओली

नेपालको संसदले पास गरिसकेकाले एमसीसी कार्यान्वयनमा जाने बताउँदै ओलीले एमसीसीको सम्झौता बाहिर गरिएका घोषणा र व्यख्यात्मक टिप्पणीहरूको अर्थ नभएको स्पष्ट पारे।

बिहान उड्न नसकेको बुद्धको अर्को जहाजमा एमाले नेतासहितका ६८ जना यात्रु जनकपुर पठाइए

उनका अनुसार बिहान ७ः ४५ मा काठमाडौँबाट जनकपुर आउने विमानमा सामान्य प्राविधिक त्रुटी देखिएपछि उक्त विमान काठमाडौँ नै फिर्ता पठाइएको थियो।

नेकपा एमालेमा १५ सय सदस्य दोहोरो जिम्मेवारीबाट मुक्त हुँदै

नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले प्रदेश अधिवेशनमार्फत विभिन्न दोहोरो जिम्मेवारीका रहेका करिब एक हजार पाँच सय नेताहरूलाई एकल जिम्मेवारीमा राख्ने भएको छ।

एमालेसँग नाम जोडिएका फाइल खाेल्न सरकारलाई एमालेको चुनौती

एमालेसँग नाम जोडिएका जुनसुकै फाइल खोलेर अनुसन्धान गर्न पार्टीले खुल्ला रुपमा माग गरिरहेको भएपनि केही हात नलाग्ने भएपछि सरकार डराएर पछि हटेको उनको दावी छ।

एमालेद्वारा दुई वटा संसदीय समिति सभापतिमा उम्मेदवारी दर्ता

आईतवार सिंहदरबारमा एमालेका तर्फबाट सार्वजनिक लेखा समितिको सभापतिमा ऋषिकेश पोखरेल र महिला तथा सामाजिक मामिला समिति सभापतिमा किरणकुमार शाहले उम्मेदवारी दर्ता गराएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्