१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml

चुनावको मतपेटिका दलका प्रतिनिधिबिना सेनाले मात्रै बोक्नु हुँदैन : हर्क साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले चुनावी मतपेटिका ढुवानी प्रक्रियाबारे चासो व्यक्त गरेका छन्।

जय ट्रफी मेन्स इलाइट कप: एपिएफमाथि आर्मीको दबाब

ओपनर तृतराज दासको शतकीय इनिङमा त्रिभुवन आर्मी क्लबले जय ट्रफी मेन्स इलाइट कपको तेस्रो खेलमा विभागीय टोली एपिएफविरुद्ध दबाब बनाएको छ।

चुनावको मुखमा सार्वजनिक गरिएको बीबीसीको डकुमेन्ट्री भूराजनीतिक चलखेलको संकेत : पोखरेल

'चुनावको मुखमा सार्वजनिक गरिएको बीबीसी को डकुमेन्ट्री केवल सञ्चार सामग्री मात्र होइन — यो भूराजनीतिक चलखेलको जिउँदो प्रमाण हो,' उनले भने।

काठमाडौं महानगरको १० वडाभित्रका ५०९ स्थानमा प्राचीन नाम पहिचान

काठमाडौं महानगरपालिकाले १० वटा वडाभित्रका ५०९ वटा स्थानका प्राचीन र मौलिक नाम निश्चित भएको जनाएको छ।

पहाडी वनको ‘मदना चाँचर’ शुक्लाफाँटामा

विशेषगरी मध्यपहाडी र हिमाली वन क्षेत्रमा पाइने यो चरा तराईको समथर क्षेत्रमा पाइनुलाई संरक्षणका हिसाब्ले महत्त्वपूर्ण मानिएको छ।

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आज (शुक्रबार )का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।

अरूलाई होच्याएर अग्लिन खोज्दै नेताहरू

जित्नु भनेको अर्कोलाई परास्त गर्नु होइन। कहिलेकाहीं जित्नु भनेको अनावश्यक झगडाबाट टाढा रहन सक्नु पनि हो।

कांग्रेसका सबै उम्मेदवार भ्रष्टाचार विरोधी र इमान्दार छन् : उपसभापति भुसाल

उपसभापति भुसालले देशको समृद्धि र युवा, महिला, जनजाति, दलित समुदायको सपनालाई अब कांग्रेसले मात्रै पूरा गर्न सक्ने बताइन्।

फिल्मको कथाजस्तो बनावटी शैलीमा देश चलाउन सकिँदैन : कांग्रेस उपसभापति शर्मा

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निर्वाचन प्रचारप्रसारलाई मर्यादित र मुद्दा केन्द्रित बनाउन सबै राजनीतिक दललाई आग्रह गरेका छन्।

पुलिसको फराकिलो जित

धीरेन्द्रबहादुर शाह र सञ्जीव लामाको समान दुई गोलमा विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा राष्ट्रिय लिगमा जित निकाल्दा शीर्ष टोली प्लानिङ ब्वाइज युनाइटेड र एनआरटीले अंक बाँडेका छन्।

देशभर नेकपाको पक्षमा जनलहर छ : झलनाथ खनाल

नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले हाल देशभर नेकपाप्रति पार्टीको पक्षमा जनलहर बढेको बताएका छन्।

सङ्खुवासभामा निर्वाचन आचारसंहिता उल्लंघनका ३३ उजुरी

आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसार तीव्र बन्दै जाँदा सङ्खुवासभामा निर्वाचन आचारसंहिता उल्लंघनसम्बन्धीका मौखिक उजुरीहरू बढेका छन्।

निर्वाचन ६ दिन बाँकी : यी कागजात देखाएर मतदान गर्न पाइन्छ

निर्वाचन आयोगले आजदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध लगाउने भएको छ।

उम्मेदवारको चरम बेवास्तामा हुलाकी राजमार्ग

सधैं चुनावी नारा र अजेन्डा बनिरहेको हुलाकी राजमार्ग यो वर्ष कसैको नजरमा छैन।

लोकप्रियतावादको ललिपप

निर्वाचनको मुखैमा मुलुकलाई प्रभावित पार्ने गरी अन्तर्राष्ट्रिय सञ्चार माध्यमको प्रयोग समेत भएको देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्