१५ मंसिर २०८१ शनिबार
image/svg+xml

कोरोना परीक्षण र उपचार निःशुल्क गराऊ : कांग्रेस

सरकारले हालै अबदेखि कोरोना संक्रमित नागरिकले परीक्षण तथा उपचार आफ्नै खर्चमा गर्नुपर्ने भनेर गरेको निर्णय अत्यन्तै गैरजिम्मेवार भएको ठहर गर्दै कांग्रेसले यसलाई निःशुल्क बनाउन माग गरेको हो।

दसैं भत्ता फिर्ता गर्न कांग्रेस सांसदलाई देउवाको निर्देशन

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीय संसदमा प्रतिनिधित्व गर्ने पार्टीका सांसदलाई दसैं भत्ता फिर्ता गर्न निर्देशन दिएका छन्।

‘जनताको जनस्वास्थ्यप्रति सरकार बेखबर’

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना भाइरसका कारण मुलुकको जनस्वास्थ्य संकटमा परे पनि सरकार त्यसप्रति बेखबर रहेको बताएको छ।

‘बूढीगण्डकी’बारे पुरानो भिडियाेसहित कांग्रेस प्रवक्ता शर्माले भने : भ्रष्टाचारका फाइल खोलौं

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भ्रष्टाचारका सबै फाइल खोल्न र कार्बाही गर्न माग गरेका छन्।

‘भूमि अतिक्रमण हुँदा पनि सरकारी मौनता लज्जास्पद’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हुम्लामा छिमेकी देश चीनले नेपाली भूमि अतिक्रमण गर्दा पनि सरकारी मौनता राष्ट्रघात भएको जनाएको छ।

डा. भट्टराईलाई कांग्रेसको चुनौती : ९ अर्ब ‘खाएको’ प्रमाण छ भने देखाऊ

पूर्वप्रधानमन्त्री भट्टराईले हालै गोरखामा आयोजित एक कार्यक्रममा बूढीगण्डकी परियोजनामा उनीहरूले ९ अर्ब भ्रष्टाचार गरेको प्रमाण आफूसँग भएको दाबी गरेका थिए।

‘सिद्धान्तवादी’ कांग्रेस नेता प्रसाईंको निधन

नेपाली कांग्रेसका पूर्वकेन्द्रीय कोषाध्यक्ष तथा समाजसेवी रामबाबु प्रसाईं ( खनुपरूदेप्रकाहा) को ९९ वर्षको उमेरमा निधन भएको छ ।

कृष्ण प्रसाद भट्टराई कांग्रेस सभापति हुँदा कोषाध्यक्ष रहेका प्रसाईंको निधन

नेपाली कांगेसका पूर्वकेन्द्रीय कोषाध्यक्ष रामबाबु प्रसाईं ‘खनुपरुदे’ को ९९ वर्षको उमेरमा शुक्रबार निधन भएको छ। ‘खनुपरुदे’ २०१६ देखि नेपाली कांग्रेस झापाको राजनीतिमा नेतृत्वदायी भूमिकामा थिए।

डा. गोविन्द केसीकाे जीवन रक्षा गर्न कांग्रेसको माग

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालहठ त्यागेर डा. गोविन्द केसीसँग वार्ता थाल्न आग्रह गरेको छ ।

कांग्रेसको सरकारलाई चेतावनी : डा. केसीसँग वार्ता नगर्ने बालुवाटारे बालहठ महंगो पर्नेछ

नेपाली कांग्रेसले अनशनरत डा. गोविन्द केसीसँग वार्ता नगर्ने प्रवृत्ति सरकारलाई महंगो पर्ने चेतावनी दिएको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘वार्ता नगर्ने बालुवाटारे बालहठ यहाँलाई महंगो पर्नेछ प्रधानमन्त्रीज्यू।

प्रदेश राजधानी देउखुरीका विपक्षमा मतदान गर्न कांग्रेसको ह्विप

नेपाली कांग्रेसले प्रदेश नं ५ को स्थायी राजधानी देउखुरीका विपक्षमा मतदान गर्न आफ्ना प्रदेशसभा सदस्यलाई ह्विप जारी गरेको छ।

काँग्रेसमा कमजोर बन्दै नैतिकता

कोभिडको कहर कहिले टुंगिने हो थाहा छैन तर काँग्रेससँग धेरै पछाडि धकेलेर महाधिवेशन गर्ने संवैधानिक छूट पनि छैन।

कांग्रेस नेता गगन थापासहित ६० जना बढीमा कोरोना संक्रमण, केन्द्रीय समिति बैठक स्थगित

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, गगनकुमार थापा, कल्पना चौधरी, शम्भुलाल श्रेष्ठसहित ६० जना भन्दा बढिमा संक्रमण देखिएको हो।

अलमल्याउने र गलाउने देउवा–पौडेलको रणनीति

‘फागुनमा नहुने महाधिवेशन देउवा र पौडेल दवैजनाले किन हुन्छ भनिरहनु भएको छ मैले बुझेको छैन । अहिलेदेखि नै लाग्दा वैशाख वा जेठसम्म महाधिवेशन गर्न सकिन्छ । जे कुरा हुँदैन त्यसमा उहाँहरुको सहमति देखिन्छ ।’श

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्