४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

‘बूढीगण्डकी’बारे पुरानो भिडियाेसहित कांग्रेस प्रवक्ता शर्माले भने : भ्रष्टाचारका फाइल खोलौं

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भ्रष्टाचारका सबै फाइल खोल्न र छानबिन गरी दाेषीलाई कार्बाही गर्न माग गरेका छन्। 

बिहीबार ट्विट गर्दै प्रवक्ता शर्माले वाइडबडी विमान खरिद, ओम्नी समूह, बालुवाटार जग्गा काण्ड, प्रिन्टिङ प्रेस, गोकर्ण रिसोर्ट र लडाकुकको राशनसमेतमा भएको अनिययमितताको गहिराे अनुसन्धान गरी कार्बाही प्रक्रिया अघि बढाउन माग गरेका हुन्।  

‘भ्रष्चारका फाइल खोल्न र कार्बाही गर्न सिंगो देशको माग छ।  वाइडबडी, ओम्नी, बालुवाटार, प्रिन्टिङ प्रेस, गोकर्ण रिसोर्ट अनि लडाकुको राशनसमेत,’ शर्माले ट्विटरमा लेखेका छन्, ‘गहिरो छानबिन र कडा कार्बाही अघि बढाउन सार्वजनिक दबाब बढाऔं।’

प्रकाशित: २९ आश्विन २०७७ १०:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App