महिला लिगको खेल तालिका सार्वजनिक, उद्घाटनमा न्यू रोड र संकटा भिड्दै
सहिद स्मारक ममेरियल एन्फा महिला लिगको खेल तालिका सार्वजानिक भएको छ।
सहिद स्मारक ममेरियल एन्फा महिला लिगको खेल तालिका सार्वजानिक भएको छ।
पूर्व–पश्चिम राजमार्गको महेन्द्रनगर–दैजी खण्डमा जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
राप्रपा नेता कमल थापाले अब बन्ने बालेन्द्र शाह नेतृत्वको सरकारलाई दुईतिहाइ बहुमत पुर्याइदिनका लागि सर्त अघि सारेका छन्।
अघिल्लो वर्षको तुलनामा यस वर्ष आँपका बोटमा प्रशस्त मञ्जरी लागेकाले स्थानीय किसान उत्पादन बढ्ने अपेक्षामा छन्।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ का किसानले लामो समयदेखि भोग्दै आएको सिँचाइ अभावको समस्या समाधान गरिएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रारम्भिक अनुसन्धान पूरा गरेपछि घटनाको गम्भीरता ध्यानमा राख्दै सीआईबीसँग सहयोग मागेको हो।
कञ्चनपुरमा एक नाबालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
दानव नदीमाथि पक्की पुल नहुँदा स्थानीयले काठको अस्थायी डुङ्गा र बाँसको पुलको सहारामा दैनिक यात्रा गर्नुपर्ने अवस्था छ।
‘स्विच टु टियागो इभी’ नाम दिइएको यो अभियान अन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो बाइक वा स्कुटर साटेर नयाँ टाटा टाइगो इभी घर लैजान सक्नेछन् ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई पदबाट राजीनामा नदिन ललितपुरका जनप्रतिनिधिहरूले आग्रह गरेका छन्।
अन्तर्राष्ट्रिय संस्था आईक्यूएअरका अनुसार बिहीबार काठमाडौंको वायु गुणस्तर सूचकांक (एक्यूआई) १८६ पुगेको छ। यो सूचकांक कुनै पनि प्राणीको लागि अस्वस्थ मानिन्छ।
उत्तर कोरियाली नेता किम जोङ उनले सैन्य क्षमताको आधुनिकीकरणलाई तीव्र बनाउने सन्देश दिँदै हल्का हतियार उत्पादन गर्ने कारखानाको निरीक्षणका क्रममा नयाँ पेस्तोलको परीक्षण गरेका छन्।
गुल्मीको रेसुङ्गा विमानस्थलमा मौसमको प्रतिकूलताका कारण उडान अवरुद्ध भएको छ।
प्रतिनिधिसभा सदस्यमा निर्वाचित एमाले उम्मेदवार क्षितिज थेबेले २२ लाख ४२ हजार ५२५ रुपैयाँ चुनावी खर्च भएको विवरण पेस गरेका छन्।
प्यूठान जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका थापाले सबैभन्दा धेरै वडा तथा पालिका स्तरीय कार्यक्रमको लागि ६ लाख ४० हजार खर्च गरेको बताएका छन्।